Saturday, May 21, 2011

गीत-१२


मलाई पनि तिम्रो इसारामा चल्ने बनायौ|
डाहा गर्दै तिम्रो मुहारको जल्ने बनायौ ||

तृप्त पार्यौ नशा नशाभित्र माया घुलाएर|
भन्न सक्छु प्रीय तिमी मेरो छाती फुलाएर||
पत्थर मुटु मेरो मायालेनै गल्ने  बनायौ|
मलाई पनि तिम्रो इसारामा चल्ने बनायौ||

 मलाई पनि तिम्रो इसारामा चल्ने बनायौ|
डाहा गर्दै तिम्रो मुहारको जल्ने बनायौ ||

जोख्नै परे जोख मायालाई दिलको पल्लाले|
चोखो माया अमर ठानेहुन्छ टुट्दैन् हल्लाले||
रुखो खेतमा प्रीत सजाएर फल्ने  बनायौ|
मलाई पनि तिम्रो इसारामा चल्ने बनायौ|


मलाई पनि तिम्रो इसारामा चल्ने बनायौ|
डाहा गर्दै तिम्रो मुहारको जल्ने बनायौ ||
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive