Tuesday, June 28, 2011

गज़ल-७३


शोक पर्दा त्यो बाँसुरी बाजा सुनियो  !
बिष्णु रुप भुक्त भोगी  राजा सुनियो  !!

 उल्फाको धन फुपुको श्राद्ध गर्र्यो मज्जाले !
 मासु बीच दुध  र दहि  खाजा सुनियो  !!


एक रुदा अर्को हाँस्ने कस्तो अनौठो !
सधैँ फुट्ने खबर त्यो ताजा सुनियो !!

खोई चिन्ता यिनलाई देश जनताको ?
द्रौपदी झैँ सत्ता पनि साझा सुनियो !!

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive