Tuesday, June 28, 2011

मुक्तक


परेलीको पर्खालले,खोई छेक्यो आँशुलाई?
छोटाराजा सामन्तले सधैँ टेक्यो आँशुलाई !
भो नदेखाऊ आँशु तिम्रा ,पग्लिनेनै छैन मन 
आफै रुदै कति बस्छौ,कसले देख्यो आँशुलाई !१!


मुटु उपहार पठाएँ मैले  एउटा खाममा !
दुखेन  कति'नि सुम्पिदा तिम्रो नाममा !!
पाएनै रे मेरो मुटु हरायो कहाँ आज त्यो !
बुझाएँ मनलाई पर्र्यो भनि  कतै जाममा !२!

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive