जो बिक्छ पैसामा,इमान उसैको !सुनिन्छ सधैनै बखान उसैको !!
के बुझ्यौ तिमीले,दुनियाँ पढेर ?लुटेको धनमा छ शान उसैको...
Saturday, July 23, 2011
मतला बिहिन !!!बहसको साथमा
(छलफल गज़लको समुहमा बहस हुदाको समय मतला बिहिन गज़ल (नै भने है )लेखियो /यसको शरीर तयार भो धेरै दिन अनुसन्धान शाखामा पनि राखियो ,धेरै खोज गरे प्रयास गरे तर सबै फेल /त्यसैले बीना शिर राख्ने प्रयास गरे)
फुल्यो टिप्यो सजियो उनका केशमाखोइ त बुझ्यो कसैले फूलको पीडा !!
रुन्छन् सबै छुटेका ती साथी सम्झेरखोइ त बुझ्यो कसैले मूलको पीडा...
Wednesday, July 20, 2011
फुलेका यि केश यसै भन्छन्!!!
१९८औँ भानुजयन्तीमा वाचन गरिएको कबिता(अनेसास+नमोपु कतार)
कस्तो बिडम्बना!दुध दिएरआफुलेनै पालेकोसर्पले आफुलाइनै टोक्दो रहेछ!!
समस्याका जंघार नाप्दा नाप्दै फुलेका यि केश यसै भन्छन्दुधले नुहाउँदैमा गधा गाई हुन्नअनि सत्रु भाइ हुन्...
Tuesday, July 12, 2011
गज़ल-७८
नलेख्नु कहानी खोटो छ जवानी !
उमेर ढल्केपनि फोटो छ जवानी !!
लड्नु छैन मैले भेट्नु' पो छ नै के?
मर्नुनै छ सबै छोटो छ जवानी ...
गज़ल-७९
समस्याको मुहान खोज्दैछु !दीर्घकालिन् निदान खोज्दैछु !!
भुल्यौ आफै आफ्नोपन् कसरी ?शहीदको चिहान खोज्दैछु...
गज़ल-७७
सौम्य थियो रात भने ,उत्ताउलो तिम्रो छाती !थप्दै थिएँ तेल मैले ,ह्वार बल्दै गयो बाती !!
बढ्यो चाल तिम्रो पनि,सुस्त बढ्यो मेरो हात !शुन्य प्राय कोठा हाम्रो,कस्तो मात चढ्यो राती ...
गज़ल-७६
जीवन जिउन कस्तो हम्मे ल यो कठै!जती बुझ्यो उति गाह्रो छ यो कठै!
हुदा लक्ष्मी कती कती मेरै जगत!दरिद्रले घेर्यो जब म यो कठ...