Wednesday, January 5, 2011

गज़ल-२९

मनै कालो काली बन्यौँ तिमी
साँच्चै साँच्चै जाली बन्यौँ तिमी

मेरो साथ त्यागि आज भोलि
अर्कै बागको माली बन्यौँ तिमी

मलाइ लुट्दै सोच्यौ पूर्ण भए
मेरो लागी खालि बन्यौँ तिमी
दोष मेरो देख्छ सबै नजर
सारा जनको ताली बन्यौँ तिमी

सधै सत्तो सराप गर्छु मत
मेरो मुखको गाली बन्यौँ तिमी
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive