Friday, October 17, 2014

तमोरमा बग्ने पानी फरक छ?


के मेरो बाजेको टुप्पि
हनुमानको पुच्छर हो
यसले तिम्रो लंका जलाउछ?
खोइन भने
मेरो अस्तित्व
त्यो टुप्पिको
किन जरै उखेल्ल खोज्दैछौ?

तिम्रो पुर्खाले बलिदानि दिए
मेरो पुर्खाले बलिदानि दिए
के
यि दुबै बलिदानी
अलग अलग हुन?
के तमोरमा बग्ने पानी
फरक छ?
के अब हामी सँगै
माघे नुहाउन सक्दैनौ?
हात समाएर धान नाच्न सक्दैनौ?
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive