जीवनमा यस्तो छटपटी कहिले पनि भएको थिएन,रातको समयमा पनि कति पटक उठेर भित्र बाहिर गरे,कति पटक मोबाइल खोलेर हेरे,बन्द गरे।फिटफिटीले मलाई रुग्न बनाएको थियो।आफुलाईनै नाताकत भएको अनुभव हुदै थियो।हो मैले गल्ती गरे मनले यसै भन्दै थियो तर दिमाग मान्न तयार थिएन।मन र दिमागको युद्धले झन् म आक्रान्त भएँ।यो समयमा मनको उत्वेग कसलाई सुनाउ?आफै भित्र राखै पनि चुली...
Thursday, March 19, 2015
कथा- फेसबुकको भेट- 1
म्यासेज बक्समा रातो बत्ति बल्यो मैले हेरे कुनै परिचित लाग्ने फोटो भएको तर अपरिचित नामबाट संदेश आएको रैछ।"किन हो माया मारेको?"
केहि गम खाएँ,घोत्रीएँ,याद गर्न खोजे त्यो नामलाई तर सबै शुल्य शुन्य।"मैले चिनिन नि हजुरलाई,माया गरेको भए पो माया मार्नु?"
म अलिक कडारुपमै प्रकट भएँ कि झै लाग्यो तर इन्टर दबाएँ। उता बाट
"निष्ठुरी तिमी त" जवाफ आयो,अकल्पनिय थियो...