सलाम शेख साहेब !
म एक टाउकाले यो लेखे पनि यी समस्या लगभग 4 लाख टाउकाका साझा समस्या हुन । हामीदेशले लखेटेका बेरोजगार युवालाई रोजगार दिएकोमा सर्वप्रथम धन्यवाद । घरदेशमा हुदा आमाकोहोटलमा खाएर बाबुको लजमा घाम बैसालु हुदा सम्म सुत्ने म र म जस्तालाइ विस्वासीलो मानेरपाले,ढोके,ताब्बुके,बेल्चेको जागिर दिने शेखको महानता म कहाँ भुल्छु र । पून एक पटक शेख साहेबको...
Monday, July 27, 2015
लघु कथा - वास्तविक पीडित
सबै काम,अध्ययन सकेर बेलुकी घरमा भेला भए।यो घरको मुखिया,प्रमुख भनौ या बा राजेन्द्र अनि घरमा एक्लो कमाउने पनि उनिनै।परिवारमा दुई जना छोरा बेरोजगारे तर अध्ययन गर्दै,त्यस्तै दुई छोरी भक्खर क्याम्पस पुगेका कमाउने कुरै भएन, श्रीमतिलाई घर धन्दामै दिन चिप्लिएको थाहानै नहुने।आत्मियताले सुखी परीवार धनले मध्यम वर्गिय।
खाना खाएर सबै एकै स्थानमा भेला भए,दिन...
मुक्तक - 2015-7- 20
सिक्नु भएन पाठ भुलबाट ।।कि चेताउनु पर्ने हो सुलबाट ?हे ! नेता ज्यु के गर्नु पर्ला अब ?!भन्नू हुन्छ रे चल्दैन देश बहुलबाट...
Sunday, July 26, 2015
गजल - 2015-07-26
याद अनि बचपन , लिलामीमा राखियो ।
मुटु भित्रको धड्कन ,लिलामीमा राखियो ।
बित्यो जवानी अरबमा, गर्दा गर्दै गुलामी ,
बाध्यताले सारा जिवन ,लिलामीमा राखियो...
Saturday, July 25, 2015
सावन अनि उनी
जीन्दगीका इन्द्रेणी रंग घोलेरजब तिमी मुस्कान फुलाउनेछौत्यो मुस्कान गाढा हुनेछ यो मनको केन्द्रमासंतुष्टीको वर्षादले रुझेका ती चक्क्षुदु .......र देश सम्म मेरो पिछा गर्नेछ हर्षविभोर हुनेछन्आनन्दले खुल्न...