हाम्रो गाउँमा एक जना काका थिए,उनलाइ भागमा दही मोही नहुदा गाँसनै नछिर्ने , तर घरमा दुहुनो गाई भैंसी भने थिएनन् । सधै अरुकोमा मागेर काम चलाउने उनको बानी भै सकेको थियो । माग्नेलाई सधै कसले दिने? दिएमा पनि राम्रो कसले दिने ? तर पनि दारा ङचियाएर माग्न छोडेनन । एक दिन गाउँकै एक काकीले माग्न जादा मुख भरीको जवाफ दिइन् – ” गरेर खानको लोभले कति माग्छौ हो भाइ...