Monday, August 30, 2010

- कसैले बोलाको

कसैले बोलाको
सुने
कतै त्यो
नेपथ्यमा
फर्किएर हेरे
मेरै काल
मेरो पिछा गर्दै रहेछ
म डराए
भाग्न खोजे
तर
भाग्न सकिन
मैले सहयोग मागे
तिमी सँग
उनि सँग
मलाई माया गर्ने सँग
तर
खुट्टा तान्ने मात्रै पाए
कसैले
सहयोगको हात बढाएनन्
तेसैले,
मैले संकल्प गरे
त्यो
मेरो दुस्मन
मेरो जिन्दगीको बाधक
काल सँग
एक्लै लड्ने
लडे म
म भागिन
तेस्को हुकार सँग
बिचार
अनि
सत्यको
हतीयारले
लडिरहे एक्लै-एक्लै
अन्त्यमा
मैले
जीते काललाइ
तेसैले
म यहा छु
जिउदो छु।।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive