Tuesday, January 25, 2011

गज़ल-४०

लेखे भावना तिम्रो नजर पर्ला कि भनेर
बसाइँ सरेको मनमै तिर सर्ला क भनेर

भको छुइन अझै धनी झुपडिमै छ बाँस
आशा गर्छु यो गरीब को दु:ख टर्ला भनेर

बिन्ती हैन केवल मात्र आग्रह तिमीलाई
तिम्रो त्यो शान र अभिमान मर्लाकी भनेर

सुखी हुन्जेल खुशी छौ अर्काको अङ्गलोमा
चिन्ता नगर तिम्रो नाममा केही गर्ला भनेर
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive