Tuesday, January 25, 2011

गज़ल-४५

नगर्नु भूल तिमीले!
नरोप्नु सूल तिमीले!!

सुक्दैछ हाम्रो बिस्वास !
थुन्यौकी मूल तिमीले!!

हेलिए मत नदिमा !
बनायौ पुल तिमीले !! 

थाके म,एक्लै भए'नि
संसार डूल तिमीले!!

एक्लियो भने 'प्रभात'
खोज्नुहै हूल तिमीले!! 
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive