Saturday, February 12, 2011

गीत- 5


भुल्दै राम्रो अझै मेरै नाम जप्छु नभन।
तिमी पाउँन सधैँ अग्नि ज्वाला तप्छु नभन।।


बगि जाने खोला हु म फर्कि अब आउँन्न।
मोडि सके बाटो अन्तै तिमि तिर धाउँन्न।।

दु:ख कष्ट जति पनि बिन्ती खप्छु नभन।
तिमी पाउँन सधैँ अग्नि ज्वाला तप्छु नभन।।


बने मत अरुकै'पो होइन तिम्रो म राजा।
सधै मुटु पोल्छ होला  बज्दा पञ्चे त्यो बाजा।।
ढुङ्गा जस्तै मुटु मेरो बिन्ती कप्छु नभन।
तिमी पाउँन सधैँ अग्नि ज्वाला तप्छु नभन।


रचनाकाल-०९।०२।२०११

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive