Thursday, March 10, 2011

गीत-८


निष्ठुरीलाई मुटु दिए घात भयो !
हिजो आज  दिन पनि रात भयो !!


सोच! यहाँ फूल सँगै काडाँ हुन्छन् !
मुटु लिई पापीहरु टाढा हुन्छन्!!
खाको कसम पनि  झुठो बात भयो !
हिजो आज  दिन पनि रात भयो !!

 निष्ठुरीलाई मुटु दिए...........

खेल उनको जीत पनि उनकै हुदा!
हाँस्ने मुटु कस्तो उनको मैले रुंदा!!
खुशी छैन मात्रै पीडा खात भयो !
हिजो आज  दिन पनि रात भयो !!

निष्ठुरीलाई मुटु दिए.....
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive