Thursday, March 10, 2011

गीत-७


तिम्रो माया भित्र खोट मात्रै भेटियो !
तिमी  भित्र बस्ने रहर मेरो मेटियो !!

हिजो खाँयौ कसम झुटो,देवता भाकेर ,
आज गयौ अर्कै सँग ,इज्जत फ्याकेर !!
मेरो चोखो मुटु आज त्यसै रेटियो !
तिम्रो माया भित्र खोट मात्रै भेटियो !!

तिम्रो माया भित्र खोट मात्रै भेटियो !
तिमी  भित्र बस्ने रहर मेरो मेटियो !!


राख्नु मन भित्र तिम्लाइ मेरो भुलनै !
रोप्छौँ किन व्यर्थै घरी घरी शुलनै!!
माया गर्छु सधैँ भन्नेको माया देखियो!
तिम्रो माया भित्र खोट मात्रै भेटियो !!
तिम्रो माया भित्र खोट मात्रै भेटियो !
तिमी  भित्र बस्ने रहर मेरो मेटियो !!


तिमी सँग बाँच्ने मर्ने मेरो चाहाना!
तिम्रो लागी खेल रहेछ यौटा बहाना!!
तिमी  भित्र बस्ने रहर मेरो मेटियो !
तिम्रो माया भित्र खोट मात्रै भेटियो !!
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive