Tuesday, February 24, 2015

गजल-01-02-2015

हुन्छ सधैँ यी कुरा याँ बारबार हुन्छ !
तिम्रो नजरले मुटु यो वारपार हुन्छ !!
शिखर जस्ता बक्ष्य छिनेको छ कम्मर !
चुम्न देउ मायाले साँचीके सार हुन्छ ??
भमरा ताती हुन्छन् फक्रेको यी फूलमा !
सुवास बीना फूल बेकार झार हुन्छ !!
मातिन्नु हुन्न प्रीय बैँसमा फक्रीएर !
सम्हाल्नु आफूलाई नत्र मार हुन्छ !!
तिमी छौ र पो हुन्छ उज्यालो जगतमा !
तिमी बीना प्रभात सधैँ अन्धकार हुन्छ !!
निराजन प्रभात लुइँटेल
झापा-नेपाल
हाल-कतार(बालुवाको नगरी)
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive