Tuesday, February 24, 2015

गजल -20-02-2015




नदि आफै बग्दैन ,बग्ने त पानी हो ।
दिन रात फेरिन्न ,बित्ने जवानी हो ।

खोज्छौ मित्र किन माया यता उता ?
तिमी आफै लाखौँ मायाको खानी हो ।।पिए खुशिमा नि ,दुख मा'नि भन्छौ ।
म भन्छु ए मित्र पिउने बानी हो ।।

यता उता भाग्यो,कमायो जमायो ।
मरेर के लान्छौ ? हुने खरानी हो ।।

प्रभात भो अहा! जगत उज्यालो ।
जिउ खुलेर अब ,आफ्नै जिन्दगानी हो ।

आवाजमा( भिडियो) सुन्न यहाँ थिच्नुस्।
https://www.facebook.com/video.php?v=830145710378784&set=vr.830145710378784&type=3&theater
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive