सिक्नु नै पहिलो लक्ष्य.....

Friday, February 26, 2016

विश्वमा एउटै घर्म छ

हाम्रो कम्पनिमा काम गर्ने ७ जना हिन्दु,एक जना मुस्लिक,एक जना बुद्दिष्ट र तीन जना क्रीष्चियन छौ। बैसाख पूर्णिमामा बुद्दिष्टलाइ सबैले मिलेर शुभकामना दिइयो,दशैमा तीन जना क्रीष्कियन मित्रहरुलेनै Happy Dasara लेखेको कार्ड पठाएँ गोगलको सहयोगमा।दिपावलीमा सबै मिलेर दिपावली गरियो कोठामा,अंगालोमा बेरिएर आत्मियता साटासाट गरियो।मुस्लिम देश हुनाले मुस्लिक मित्रको...
Share:

उल्टो सुल्टो

रात दिनसमयदिन रातसमयहारजीतजीवनजीतहारजीवनउल्टो सुल्टोसुल्टो उल्टोजहाँ बाटपनि उस्तैदुरुस्तै .....
Share:

आखिर जिउनु छ उस्तै उस्तै

सधै जस्तैभित्तामा टाँगिएकोअन्तिम पन्ना च्यातेरफेरीयो अर्को पात्रोदिन उस्तै समय अनि दैनिकी उस्तैसधै जस्तै अभावका सुमेरु पर्वतपिल्सिएका मनहरु तरअंकुरण हुदैछ नयाँ पनआशाको त्यान्द्रो देखिदैछफगत भ्रमआखिर जिउनु छ उस्तै उस्तै...
Share:

कविता- हुनेछ मिलन

फुल फुल्नेछ पक्कैदाजै धैर्य गर्नुस्बारुदले कति राज गर्ला यो दुनियाँमा ?सुनौलो दिन आउनेछ त्यो दिनहुने छैनकुरानबाइबलगीताहुनेछ पक्कैहर मानवको मिलनजसरी धरती र आकाशको मिलन हुन्छ क्षितिजमाहोदाजैउसै गरि हुनेछ मिलनकुरान,बाइबल र गीताको हो त्यसबेला खोजिन्नX Y को मिलन ।।।...
Share:

कविता- ओ दाजु

म किन दुखिन ? तिम्रो दुखलाई किन खेलाउन मन लाग्योकिन अझै नुन चुक दल्न मन लाग्योएउटा कविताको बिम्ब बनाउन मन लाग्यो ओ दाजु ,म पनि तिम्रो नांगो आङमा हिउले अत्याचार गरेकोशरीर पटपट फुटेको दुनियाँलाई देखाउन आउ ओ दाजु ,म पनि सेल्फी खिच्न आउ ??...
Share:

कविता - .....

यो मुटुको धड्कनयो फेर्ने स्वासलाग्छन् केवल तिम्रो खातिर हो ।। सम्झिनु त छ जीवनमा,याद हिजो आज लाग्छन्डिजिटल भएका छन्फेसबुकको लाइक र कमेन्ट जस्तैकहिले ह्वात्तै बढ्नेकहिले शुन्य शून्य ।जे होस यी यादका दर्पण देखिन्...
Share:

जात

"हुँदै हुन्न यो सानो जातकी केटी हामी सँग बस्न हुन्न । यो हाम्रो परापुर्खा देखि चलेको रीती हो ।" फूपूले स्पष्ट धारणा राखिन  "मैले तन मन सबै सुम्पिएर ल्याएकी मेरो श्रीमती कसरी तल्लो जातकी हुन्छिन ? म उपल्लो जातको हो भने मैले ल्याएकी पनि उपल्लो जातकै हो,हुन्छे" दाइले आफ्नो कुरा राखे  " म जीवित हुदा सम्म यो हुन सक्दैन । आफ्नै जातका केटीहरु...
Share:

लघुकथा - "देखाउने र चबाउने दात"

"हजुरको प्रकाशक गृहको नाम बजारमा सुनेर,एउटा पुस्तक निकाल्नु पर्यो भने सोचले यहाँ आएको ।" आफू त्यहाँ जानुको कारण खुलस्त पारे  "राम्रो,हाम्रो प्रकाशक गृह अरु भन्दा भिन्न छ । हजुरहरुको सेवा हाम्रो पहिलो प्राथमिकता ।" निकै प्रसन्न मुद्दामा प्रकाशक गृहका संचालक बोलेआफ्नो गृहबाट प्रकाशित कृति,अब बजारमा आउन लागेको कृतिको लामै सुची बताए । हामी उत्कृष्टलाई...
Share:

कविता - म अनि परदेश

बाध्यताको भिमकाया पहाडलेथिचिएर थङ्थिलो ज्यानठूलो जहाजको बेल्टमा बाँधेरमरुभूमिको सपनाको मीठो यात्रा गर्छमरुभूमि भित्र खबुस सँग साट्छ दैनिकीतालु खुइले हाकिमको खै" यु मस्ट डु" को नारा सँगै नारिन्छ काममाकस्टमरको लगातारको फोनइमेलका च्याङफाइलहरुको चिच्याहटचिर्दै चिर्दै बाँच्छ दैनि...
Share:

कविता - "आलो घाउ"

===========================सगरमाथा निगुरमुन्टी न भएको छशान्तिका प्रतीक परेवा बन्धकमा छन्देश मृत्युको शोक सभामा छमानवियता नभएका मानवहरुकोलास सँगैको सेल्फिले संञ्जाल भरिएको छदुख्नेको घाउ भित्र छरिदैछ आलो नुन चुकपर दू......र दराजबाट बजाइदै छ खुच्चिङ्गको काखीभाँसिदैछ देश अझ अझ अझ भड्खालो भित्रडुब्दैछ आत्मियता निकम्माहरुको आहालमाहोली खेलिदैछ आफन्तका रगतमाश्रद्धाञ्जली...
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers