राकेश शुक्रबारको स्कुल चाँडै बिदा भएर घर आयो । सधै जस्तै मा खाजा भनेन । हजुरबाको खल्तिबाट हर्बल झिकेन । झोला यथा स्थानमा राख्यो, बोडिङ्गको लुगा खोलेर दराजमा राख्यो । पुरानो लुगा लगाएर कोठाबाट निस्कियो । बराण्डामा राखिएका काठका टुक्रा निकाल्यो,केही छरिएका काटी बटुल्यो । अनि ढुङ्गाको अचानो राखेर ढुङ्गाकै हेम्बर बनाएर काठलाई एउटा काठको बाकस आकार...
Monday, March 14, 2016
कविता - परदेश र नियती
भुत अध्यारोमा बित्योवर्तमान चिच्याउदै छभविस्य अत्यासिन्छदुख्छ पूरा जीवनसमयले कोर्रा हानी रहन्छ नियतिमाजीउनुको नाममा जीवन बग्दैछ मेची कालीको पानी झैमात्र पर्खिरहे झै लाग्छ मृत्यु उत्सवपात्रोको पल्टाइ सँगैसपनाका बडेमान भकारीलडिरहेछन गन्तव्यको अनेक मोडमाकहिले भरिएनन यीबिताइए जीवनका अनेक वसन्तफगत सपनाको भकारी भर्ने चहनामागिद्धहरुको शहरमाबिचरा मेरा...