सिक्नु नै पहिलो लक्ष्य.....

Monday, August 22, 2016

कविता- नयाँ चोट जन्माउनु छ

आगतले दिएका चोटका खतहरुसुक्न नपाउदैनियतिले अर्को चोट थपाइदिन्छ ललाटमाकुटि रहन्छ समयलेअनुहारमै पन्जा मारी रहन्छ भाग्यलेजीतहरुको घाम नलागेको यूग भयो हाम्रो बस्तिहरुमाक्रूर वर्षा गराउछ दैवले हाम्रै वस्तिमाअनि हान्दिन्छ बज्र बार बार सफलताको गर्भमै । फूल्न छेडेका छन् प्रेमफूल मनको बगैचामाडुल्न छाडेका छन् भ्रमराहरु प्रेमको सौगात छर्दैहारका डिलहरु उक्लिदा...
Share:

Wednesday, August 17, 2016

कविता - स्वप्न

हो  भव्यताले सजिएरधरामा झुकोस नभबादलबाट अमृत वर्षा होस्झरनाहरुले संगीतको सात शुर छोडुन केवल तिम्रो नाममारोकियोस दुनियाँ टक्कअनि ठप्प होस्पवनको चालमात्रधड्कियोस तिम्रो मुटुप्यारको घडाले टिलपिल भएरसेताम्य हिमालले ओछ्योस आफ्नो बदनअनि त्यो ओछ्यानमा गुराँसले वर्षा गरोस रंगिन लतिलाहरुको कल्प कल्प निदाउन पाउ त्यो काखमा कौमार्यले उत्तेजित वासना छरियोस...
Share:

Tuesday, August 9, 2016

प्रेम !!

हामी भित्रका केही पेरुङ्गा प्रेमकेही थुन्से आत्मियताकेही डोका आत्मविश्वासबोकेरउ.......कालो नै उकालो चढ्नु छ जीवनकोहावाको केही झोक्का टिपेर भर्नु छ फोक्सोअनि छुनु छ त्यो सफलताको एक पित्को चुचुरो ।। होमाया भित्रको मायाप्रेम भित्रको प्रेमउनी भित्रको उनीअनि म भित्रको मउदिन्नु छसुम्सुमियाउनु छअनि राख्नु छयो ढुकढुक ढुकढुक गर्ने मुटुको भित्री भाग...
Share:

Saturday, August 6, 2016

short ...कविता

जिन्दगीको थुन्से भरीसपना बोकेरसपनाको जन्ती हिडेकोअ - नाम मान्छे । शितले फुटेका कुर्कुचा जस्ताभाग्यरेखाबीना पानी चिरा परेका खेतका गरा जस्ताभविस्यएउटा सुन्दर भविस्यको खातिरवर्तमान दाउमा राखेरउ.....कालो नै उ.... कालोहिडिरहेको "म""म" हुनुको सगरमाथा"म" हुन खोज्नुकोभुलभुलैयाजोखिमका खण्डहररहरकाभंग्नाशेसनियतिको जातोलेउमेर पिस्दै पिस्दैचढ्नु छजीवननामकोतारे...
Share:

कविता - (....)

प्रसव बेदनाको पहाड बोकेर  जन्मिएको संविधानएक अपांग छोरा !निरीह निरीह -आमाहरु बाबुहरुहेर्दै छन् आफ्नै छोरीहरुको झिल्ली च्यातिएकोएक तमास छ आकाशएकोहोरो रुदैछ बादलझर्दैछ प्रसान्त सागरअह !पखालिएन दाग -रजस्वलाकोनियती को । नियतीले बेस्मारी कुटिएकोजमिनबन्जर बन्जरबन्दैछसमयका च्ट्याङ्गले त्राहिमामकेही जोडी ढुकुरभविस्यको सिकारमा पर्दैछनतुहिदैछन...
Share:

कविता - रहर र बाध्याता !!

जीन्दगीको क्यानभासमास्मृतिको कुचीले कोरिन्छन केही चित्र प्रकृतिको रंगहरुको लेपन लगाएरखोलाहरुकोझरनाहरुकोसुन्दर संगीतमामाथिङ्गल फिरफिराइउछएक अनौठो सकस उत्पन्न गराउछ । यसै बीचमाबल्झिन्छ —आगतझस्किन्छ— वर्तमानअनि—झिलमिलाउछ— भविस्य...
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers