सिक्नु नै पहिलो लक्ष्य.....

Saturday, June 19, 2010

गजल-२

दुईदुना चार हुने जीवन बेकार / जीत संगै हार हुने जीवन बेकार // माया प्रेम खुल्ला छैन समाज बैमानी / माया भित्रै बार हुने हुने जीवन बेकार // लुट्न सम्म लुट्यौ तिम्ले बैमानी भएर / नसोचेको मार हुने जीवन बेकार ...
Share:

Monday, June 14, 2010

- मेरै बाटो हेरेर,

एक!! मेरै बाटो हेरेर,बस्याछन चौतारी, संगै खेले हुर्केका,प्यारा मेरा दौतारी, मनैमा आज भोली फसे धनैमा!!! दुई!! रातो राम्रो गुलियो मिठो हुन्छ बैसामा, किन तिमी आफनो बैस बेच्छौ पैसामा ठहर नखाउहै यस्तो जहर!...
Share:

- झरी पर्‍यो होला नि

झरी पर्‍यो होला'नी ,खर छानो बलेशि बर्षा मासे झरिले,बढे क्यारे कुलेशि आउँला छानो पनि चाडै छाउँला!!(१) मेरी आमा मायालु,दिन रात रुन्छिन मेरो बाटो हेरेर,फोटो मेरै छुन्छिन हातैमा घुमाउँला धाम साथैमा !!(...
Share:

- तिम्रो यादमा

तिम्रो यादमा तड्पीएका मेरा पलहरु अनायास आँशु बनेर छल्किए भने स्नेहको पछयौरिले पूछिदिनु ...
Share:

२१ औँ सताब्दिका नरभक्षिहरु !!

यो भु-मण्डलका हामी सर्वसेस्ठ मानिएका हरु मानव रगतले निसंकोच उन्माद हुँदै होली खेल्दै छौ मनवियपन र भाइचारा अपहरण गरि,बन्दी बनाइ मात्रुभुमिलाइ अंशबन्डा गर्दै...
Share:

गज़ल-१

सपनीमा आउने नानीलाई ! चौतारीमा धाउने नानीलाई !! देउराली भाकल गरीसधै ! माया-प्रीति लाउने नानीलाई! मेरै गीत गजलपनि मिठो ! भाकाहाली गाउने नानीलाई...
Share:

Sunday, June 13, 2010

दोहोरी गेडी- गुन्युचोली लगाई,

गुन्युचोली लगाइ,कती धेरै मस्केकि कुरा पनि नगरि,किन होला ठस्केकि आँउला, मेला पनि घुम्न जाउला !(केटा) दौरा पनि चिटिक्क,टोपी मिल्या मज्जाले, तेसै किन ठुस्किन्थे,नुहेको म लज्जाल...
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers