"काली" घायल ह्र्दयबाट स-कुसलताको शुभेक्षा तिमीमा सार्वजनिक गर्दछु।
यस ह्र्दयको मन्दीरमा तिमी मात्र तिमी विराजवत छौ।यस ह्र्दयको तरल प्यार ग्रहण गरेर मेरो चञ्चल मनलाई राहत देउ।बिछिप्त मनको उदगार पोख्न लागेको छु,यसलाइ तिम्रो कोमल निश्चल मनको अन्तरकुन्तरमा वशिभुत हुन देउ,ताकी यो हाम्रो समन्धको फूल वौली नझरोस्,झरी नजाओस कस्तै तुफानले पनि...
Saturday, May 21, 2011
गीत-१२
मलाई पनि तिम्रो इसारामा चल्ने बनायौ|डाहा गर्दै तिम्रो मुहारको जल्ने बनायौ ||
तृप्त पार्यौ नशा नशाभित्र माया घुलाएर|भन्न सक्छु प्रीय तिमी मेरो छाती फुलाएर||पत्थर मुटु मेरो मायालेनै गल्ने बनायौ|मलाई पनि तिम्रो इसारामा चल्ने बनाय...
किनकि देशले रगत माग्दैछ!!!!
भो अब मलाई चाहिन्न शान्तीकति महङ्गो शब्द यो कती वर्ष लाग्ने यो पाउँन??त्यसैले अब मलाई चाहिन्न शान्ती|मलाई अब दिन सक्छौ भने बम देउबन्दुक देउ,लडाकु देउ||अब फेरी म युद्ध गर्न चाहन्छुरटटटटटटट भटटटटटट पार्न चाहान...
Tuesday, May 10, 2011
गमक गेडीहरु
(एक)दुख्छ पीडा बल्झेर,कस्तो होला नियतीकस्ले गर्दा साँईला,देशको भयो यो गती?सबै देख्दैछु,त्यसैले त केहि लेख्दैछ...
Wednesday, May 4, 2011
कबिता
मेरी एउटी प्रेमिका छिनराम्री नभए पनि कुरुप होइनकाला चक्षु चञ्चल छन्झरना जस्ता काला कपालकम्मर सम्म लत्रीएकाफराकिला चौडा निधारअनार जस्ता रसिला ओठहिराका लहर जस्ता दाँतहल्का उठेका बक्षस्थलसाँस्ची मेरी प्रेमीका राम्री छिन्।।मुस्कान सँगै बोल्ने उनको बानीकती लठिए कति पागल भएम पनि लठिए र पागल भएँ।उनलाइ म अँगालोमा कस्न चाहन्छ...
अन्तरवार्ता
आज म प्रथम पटक कामको लागि अन्तरवार्ता दिन जादै छु।खोइ के हुने हो कस्तो कस्तो प्रश्न गर्ने हुन?अनेक तर्कना मन भित्र खेलाउदै म कार्यलय पुगे।धेरै जना थिए अन्तरवार्ता दिने।हजारौको भिडमा म पनि पसे एउटा सपना लिएर।
लगभग २ घण्टाको पर्खाइ पछि बल्ल मेरो पालो आयो।डरले गोडा लडबडाउदै ढोकामा पुगेँ।ढोका ढकढक गरे भित्र बाट कम ईन आवाज आए पछि भित्र पसेँ।
"Sir, may...