हुन्छ सधैँ यी कुरा याँ बारबार हुन्छ !तिम्रो नजरले मुटु यो वारपार हुन्छ !!
शिखर जस्ता बक्ष्य छिनेको छ कम्मर !
चुम्न देउ मायाले साँचीके सार हुन्छ ...
Tuesday, February 24, 2015
रेगिस्तान र प्रेम दिवस !!
नोस्टाल्जिक यादहरुको
फेवा असरल्ल छन्उर्लिन्छन इन्डियन सि मा जुनेली रातको छाल झैछुन्छन यी वालुवामा पोखिएको मनलाईदुख्नुको पीडाबालुवामा बैँस विसर्जन गर्नुको पीडारहरहरुको सुमेरु पर्वत तील समान हुन्छन्जब बल्झिन्छ यादसुनामी पस्छन मनको वस्तिमातत तत समय पुग्छु तिम्रोरंगिन प्रेम नगरीमाडुबुल्की मार्छुडुब्छुउत्रिन्...
गजल -20-02-2015
नदि आफै बग्दैन ,बग्ने त पानी हो ।दिन रात फेरिन्न ,बित्ने जवानी हो ।खोज्छौ मित्र किन माया यता उता ?तिमी आफै लाखौँ मायाको खानी हो...
Tuesday, February 3, 2015
रुबाई !!
हुनु पर्ने हामी दूर किन होला?
साँचै छौ नि मजबुर किन होला??
लेख्ने दैव घाती रैछ दियो सधैँ
आँसु मात्रै भरपूर किन होला...
मुक्तक
एउटी छे दिलवाली गर्छे मन परि ।देखाउदै सिउँदो खाली गर्छे मन परि।
कातिल छन् नजर उस्को मृग नयनी ती ।इशाराले डाक्दै काली गर्छे मन परि ...
मुक्तक
देश मेरो उसको सबैको हो साथी ।हुन्छ यहाँ शान्ती संविधान माथी ।।
देश दुख्दा फुक्ने बाँसुरी चलन छ ।यस्ता नेताहरु नहुनुनै जाती ।।...
सुखी जीवन !!
मेरो साथीरहरको बिफकेश बोक्छमरी मरी उचाल्छपूरा अपूरा रहर सम्हालेर राख्छडिजिटल भोटे ताल्चा ठोकेरतिनै रहर बोकेर सुत्छउठछसुम्सुमियाउछरुन्छहाँस्छआफ्नै कयौ रहरको मलामी जान्छबर्बराउछडेट स्पायर रहरसम्झिएर दुखी हुन्छ...
रुबाई ।
दिन त दियौ तिम्ले मुटु उपहार दियौ ।नरुन सके नहाँस्न कस्तो यो बहार दियौ ??खेल्यौ रस हुदा सम्म मनमौजी सधैँ नै ।भएसी शुष्क बदन ,गतिलो प्रहार दियौ...
मुक्तक
ती हरेक प्रहर आत्मिय लाग्छ ,तिम्रो प्रेमिल भर आत्मिय लाग्छ ।।नछु साथै नदुर भा'को हुन्छु म ,हामी हिड्ने डगर आत्मिय लाग्छ ...
यो मुटुको धड्कन
यो मुटुको धड्कनयो फेर्ने स्वासलाग्छन्
केवल
तिम्रो खातिर हो ।।
सम्झिनु त छ जीवनमा,याद हिजो आज लाग्छन्डिजिटल भएका छन्&nbs...
मेरो साथी चिच्याउदैछ
टाउकोले जमिन टेकेरमेरो साथी चिच्याउदैछ हिजो आज अरे यार यो आकाश उल्टो छ मान्छे उल्टो हिड्डैछन उ त्यो प्रकृति उल्टो छ ...