Thursday, January 6, 2011

रुवाई -2

रुवाई
जुन बीनाको रात भुल्नु कसरी
मुटु रोप्ने बात भुल्नु कसरी
भुल्देउ भन्छौ तिमी त त्यो पल
Share:

गेडीहरु

गेडीहरु


भेडा छन गोढमा,मत बस्छु गोढैमा
माया मेरो बेसिमा,कहिले चुम्ने ओठैमा!
पाखैमा
Share:

गज़ल-३०


पूजा उस्तै-उस्तै,पूज्ने थाली फरक!
वाग उस्तै-उस्तै,यहाँ माली फरक!!

धेरै सुन्यौ यहाँ आस्वासन भाषण !
नेता उस्तै-उस्तै,मात्रै ताली फरक!!

भन्छन् आहा! मिठो साँच्चै अति सुन्दर!
सुझाब उस्तै-उस्तै,केबल गाली फरक!!
Share:

"ठग"

"ठग"

"हजुर मेरो घरमा छोरोको मुटुको भल्बमा प्वाल परेको छ हजुरहरुको सहयोगको आशामा यहाँ आएको छु।"हातमा एउटा कागज (गाउँ बिकास समितीको सिफारिस)बोकेर हिड्दै गरेको मान्छे सँग मेरो बाटोमा जम्का भेट भयो।कतारको चर्को घाममा यसरी हिड्दै गरेको मान्छे देख्दा मेरो मनमा धेरैनै दया पलायो।अनि सोधे "दाइ कती भो हजुरको छोरा बिरामि भएको?अनि कहाँ उपचार गराउँदै हुनु हुन्छ?"
Share:

Wednesday, January 5, 2011

गज़ल-२९

मनै कालो काली बन्यौँ तिमी
साँच्चै साँच्चै जाली बन्यौँ तिमी

मेरो साथ त्यागि आज भोलि
अर्कै बागको माली बन्यौँ तिमी

मलाइ लुट्दै सोच्यौ पूर्ण भए
मेरो लागी खालि बन्यौँ तिमी
Share:

गज़ल-२८

तिम्रो लजाउने बानी नराम्रो !
ब्यर्थै कजाउने बानी नराम्रो !!

कती माया गर्छु तिमीलाई म !
संका सजाउने बानी नराम्रो !!

हुन्छ झगडा'नि बुढा बुढीको !
Share:

- हाम्रो सम्बन्धको

आज भोलि हाम्रो सम्बन्धको बारेमा तेस्रो नेत्र प्रयोग गरेर सोच्दै छु,रात भर किन मलाइ तिम्रो याद मात्रै किन आउछ?तिमी मेरो को हो?प्रेमिका?साथी? किन किन यस्तै प्रश्न मेरो मनमा तछाड मछाड गरेर आउछन अनि मेरो मनको शान्ति भंग गर्छन ।मेरो मनलाइ किन हुरुक्कै पर्छन? एक पटक फेरी पनि सोध्छु तिमी मेरो आखिरमा को हौ??
Share:

Tuesday, January 4, 2011

गज़ल-२७

मुटु तिमीलाई दिएर गल्ती गरेँ मैले।
थोत्रो मुटुलाई सिएर गल्ती गरेँ मैले।।

मत बिहोशिनै भएर जिएँ हिजो सम्म।।
याद भुल्नलाई पिएर गल्ती गरेँ मैले।।

माग्यौ दिए मैले धड्कन भुल्यौ त्याग मेरो।
नासो तिम्रो हिजो लिएर गल्ती गरेँ मैले।।
Share:

Thursday, December 30, 2010

- रात दिन समय

रात
दिन
समय

दिन
रात
समय

हार
जीत
Share:

- अ//कथा भित्रको कथा(पुर्ण अंश)

यदी समय सोमरस भए म तनतनि पिउथे होला।समय बलवान रहेछ भाइ सक्दिन,यो सँग जोरी खोज्न।म उ बेला देखि समिप छु समयको तर पनि चिनजान भा छैन।मरुभुमिमा कायल भा'छु,के यो मुटु दुख्ने दबाइ छ हजुर सँग म हात बढाउछु,अह बोल्दैन समय।हुन त समय आफै पनि मलम हो घाउको।समयको प्रवाह सँगै कोत पर्व,भण्डारखाल पर्वको त खाटा बसेको छ यो ०५२ के होर?सबैले भुल्ने छ त्यो क्रान्ती,त्यो बलिदान।के जीवन सस्तो हुनाले हामी हाम फाल्या होर त्यो मरणको खेलमा?के मलाइ घर परीवारको माया थिएन र?यहाँ
Share:

Sunday, December 26, 2010

गज़ल-२६

घुम्टो भित्र लुकेको त्यो पल!
आँखाहरु झुकेको त्यो पल!!

साथ खोज्दै जुनिभर् बिताउँने!!
पाईला तेसै रुकेको त्यो पल!!

सधै सधै साथैमा जिउभन्दै!
पञ्चे बाजा फुकेको त्यो पल!!
Share:

गज़ल-२५

जिउँदै मार्ने ठाउँ रै'छ।
मुर्दा बस्ने गाँउ रै'छ।।

रहर कुल्चि पस्या यता।
ठक्कर खाने पाउ रै'छ।।

छैन दया एकै रति।
अरब भन्ने नाउ रै'छ।।
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive