नदि आफै बग्दैन ,बग्ने त पानी हो ।
दिन रात फेरिन्न ,बित्ने जवानी हो ।
खोज्छौ मित्र किन माया यता उता ?
तिमी आफै लाखौँ मायाको खानी हो ।।
दिन रात फेरिन्न ,बित्ने जवानी हो ।
खोज्छौ मित्र किन माया यता उता ?
तिमी आफै लाखौँ मायाको खानी हो ।।
सिक्नु नै पहिलो लक्ष्य.....