भिरैमा फूल्ने रहर भो !व्यथामा झुल्ने ठहर भो!!
अस्तायो सुर्य देशमा !बल्झिने तितो प्रहर भो !!
छैन पो काम हातमा !गरीबी यौटा जहर भो...
Sunday, February 27, 2011
Wednesday, February 23, 2011
गज़ल-६२
त्यसै आज नाँसिदैछ तिम्रो नगरी !भित्र भित्र भाँसिदैछ तिम्रो नगरी !!बलत्कार हत्या हिंसा जाबो खेलनै !त्यसैले त माँसिदैछ तिम्रो नगरी!!अश्लिलता फैलिदैछ युवा पुस्तामा !खिल्लि गर्दै हाँसिदैछ तिम्रो नगरी...
Tuesday, February 22, 2011
Tuesday, February 15, 2011
गज़ल-५९
हेर्दैछु प्यासी नजरको तमासा।
लेख्दैँछु त्यहि बहरको तमासा।।
झुठो हो सबै तिम्रा यि भावना?
बुझ्दैँछु तिम्रो रहरको तमासा।।
पानीको साथ बग्दोछ नदी त।
भेट्दैँछु प्यासि बगरको तमासा...
Sunday, February 13, 2011
Saturday, February 12, 2011
गज़ल-५७
सुन्नु छैन पीडा बोल्ने धुनलाई।
किन गाँस्नु माया एक्लै रुनलाई।।
देख्नु छैन भैसि पनि आफ्नो शरिरको।
दोष दिन्छौ दाग भनि जूनलाई...
गीत-6
धोका पाउँदै जीवनमा मर्नै पर्छ भन्ने छैन।फूल जस्तै ओइलिदै झर्नै पर्छ भन्ने छैन।।सबै जना बाँचेकै छन,एक्लो जीवन साँचेकै छन।जीबनको रंगमञ्चमा रमाउँदैनै नाँचेकै छन।।दुखि हुदै सधै पछि सर्नै पर्छ भन्ने छैन।धोका पाउँदै जीवनमा मर्नै पर्छ भन्ने छ...
गज़ल-५६
कती गरे यात्रा भन्दै भित्ताहरु नाप्दैछु म ।आफ्नै चिता आफै बाली दिन-रात ताप्दैछु म । ।छैन दु:ख उमेर गा'को,भोली केनै गर्छु होला ?अझै फोस्रो उमेर पो माथी माथी खाप्दैछु म । ।ईट ढुङ्गा महङ्गो छ,छैन आफ्नो कुनै छाप्रो ।साहित्यमा यौटा नयाँ शब्द छाप्रो छाप्दैछु म...
यो महान दिवसमा
अ-शेस अ-शेस माया तिमीलाइ यो महान दिवसमा
"काली"रित्तिएको आत्माबाट शक्ती हिनताको दाग लागेको खाली हातहरु बाट यो महान दिवसमा के नै पो दिन सक्छु र,त्यसैले मात्र सम्झनाको छालहरु यिनै किवर्डको सहयोगले । हुन त यो मायाको महासगरमा गोता लगाउन कुनै आईतवार कुर्नै पर्छ भन्ने छैन,तर पनि सारा जस्तै मपनि रमाउँन खोजे मायामा डुब्न चाहे,यो बिशेष दिन पक्कै...
गीत- 5
भुल्दै राम्रो अझै मेरै नाम जप्छु नभन।तिमी पाउँन सधैँ अग्नि ज्वाला तप्छु नभन।।
बगि जाने खोला हु म फर्कि अब आउँन्न।मोडि सके बाटो अन्तै तिमि तिर धाउँन्...
Tuesday, February 8, 2011
गज़ल-५५
खोज्नु पर्ने न्याय पनि नेताजिको झोलामा ।
बगाएछन सबै कुरा खहरे त्यो खोलामा । ।
गर्छौँ कती भष्ट्रचार देश सबै रित्तो भो ।
केहि गर मरी जाने मनुष्य यो चोलामा । ।
अन्धो भक्त पूजा गर्छ शिला पूज्दै सँधैनै ।
दुखी दुख्छ खै के नै पो पर्नु भर भोलामा ।...
Monday, February 7, 2011
गज़ल-५४
कती दोष अरुलाई,केहि देखाउँ गरेर आफै! देश रित्तो जतै आज,केहि देखाउँ भरेर आफै!!
धेरै भयो सम्मान'नि,देशभक्त शहीदको!माया भए आफ्नो धर्ती ,लौत देखाउँ मरेर आफ...
गज़ल-५३
दुख्यो अंगनै सबै,नढलेरै दुख्छ देश ।सुन्यौँ देशको पूकार,नजलेरै दुख्छ देश । ।
खायौँ खान सम्म,अटेसमटेस भयौँ तिमी ।भ्रष्ट तिम्रो भारले,नगलेरै दुख्छ देश ।
लुट्यो यता उता,खुम्चिदैछ सिमा रेखा ।चुप छौँ तिमी हामी,नचलेरै दुख्छ देश...
Wednesday, February 2, 2011
3 रुवाई /मुक्तक
धुप मानेर जलाईदियौ जली रहे ।दिलमा आगो सल्काइदियौँ बली रहे ।किन यसरी पराइ हुन्छौँ कालु ।तिमी आउँने बाटो हेरी गली गरे ...
Tuesday, February 1, 2011
गज़ल-५२
मन नदुखा'को भए हुन्थ्यो !
माया नलुका'को भए हुन्थ्यो !!
पैले माया गाँस्यौ पागल बनि !
गाँठो नफुकाको भए हुन्थ्यो!!
गयौ अंगालोमा पराइको!
शिरनझुकाको भए हुन्थ्यो...