आज बिहानै मेरो शरिरले ठिक लक्षण देखाएको थिएन।जसरी भए पनि काममा त जानै पर्यो।
काममा जेन तेन गएँ,अझै जस्ताको त्यस्तै थियो २० को १९ भएको होइन त्यस माथि प्रचण्ड घाम खोइ झेल्ला र मेरो शरीरले?सोचमा हराउँदै टुसुक्क बसेको के थिएँ उस्ताज(काम गराउने नाइके)ले देखिहालेछ।
"ए!बहादुर किन बसेको?" उसके कड्किएर प्रश्न गर्यो।
झसंग हुदै म उठे अनि बिन्ती...
Tuesday, June 28, 2011
गज़ल-७५
आफ्नो लास आफुलेनै बोक्नु पर्ने कस्तो आयो जमाना यो।आफ्नो मुटु आफुलेनै जोख्नु पर्ने कस्तो आयो जमाना यो।।
जन्मे एक्लै समाजमा साथ खोज्नु आफन्तको भुल गरे।रोएँ पनि आँशु भने रोक्नु पर्ने कस्तो आयो जमाना य...
मुक्तक
परेलीको पर्खालले,खोई छेक्यो आँशुलाई?छोटाराजा सामन्तले सधैँ टेक्यो आँशुलाई !भो नदेखाऊ आँशु तिम्रा ,पग्लिनेनै छैन मन आफै रुदै कति बस्छौ,कसले देख्यो आँशुलाई ...
गज़ल-७४
नाँच्न जान्दैन् आँगन् टेडो यस्तै भा'छ कलियुगमा!भदौरेको भेल जस्तै जीवन गा'छ कलियुगमा!!
हात्ती आयो हात्ती आयो फुस्सा भयो सपना'नि!सधै हाँसो खुशी मात्रै कसले पा'छ कलियुगम...
गज़ल-७३
शोक पर्दा त्यो बाँसुरी बाजा सुनियो !बिष्णु रुप भुक्त भोगी राजा सुनियो !!
उल्फाको धन फुपुको श्राद्ध गर्र्यो मज्जाले ! मासु बीच दुध र दहि खाजा सुनियो ...
सेन्र्यूहरु !!!
अरब यात्रामृग तृष्णा छट्पटीसातुको खाजा !
दूरको प्रेमी फ्रेम भित्रको फोटो मनको लड्ड...
गीत
देख्छु हाँसो जोरीपारी,आफ्नै भाग्य खोटो सम्झे।भक्कानिएँ घरी घरी,सिरानीको फोटो सम्झे।।
सोचे केहि भयो अर्कै,बिधाताले खेल खेल्यो।फुल्दै थियो कोपिलामै,भमराको दु:ख झेल्यो।।छैन धन मन मात्र,फाट्या मैलो भोटो सम्झे।देख्छु हाँसो जोरीपारी,आफ्नै भाग्य खोटो सम्...
गज़ल-७२
अब माया फुल्न डालो कसरी बनाउँ?आफै फस्न सक्ने जालो कसरी बनाउँ?
छैन मुर्छा पर्नु दिनै भक्कानो फुटाई।भुले दर्द सबै आलो कसरी बना...
Monday, June 6, 2011
"यस्तो पनि हुन्छ ?"
म परीक्षाको तयारी गर्दै थिएँ आफ्नै कोठामा,बाहिर कसैले आवाज दियो को हुनुहुन्छ घरमा?मैले ढोकाबाट बाहिर नजर दौडाएँ बाहिर हुलाकी दाइ हुनुहुदो रहेछ।“ए!दाइ पो बस्नुस् न”“होइन भाइ धेरै पत्रहरु छन् म जान्छु तिम्रो एक पत्र थियो त्यसैले आएको।लौ लेउँ पत्र।” दाइले मलाइ पत्र दिनुभयो अनि बिदा हुनुभयो।पत्र हेर्दै म पून कोठा भित्र पसे।पत्र सरुको थियो।मेरो मन त्यसै...
गज़ल-७१
थिएन् ओभानो गरिबले सोत्तर लिएर आयो।हेर्दै थिए म लौ धनिले पत्थर लिएर आयो ।।
कस्तो दुर्गन्ध गह्ननायो र फिज्यो जगत सारा।दुधे बालक उसैलेपो अत्तर लिएर आय...
गज़ल-७०
प्यारीले सोधिन् के छ खबर शहरको?कसरी व्याख्या गर्नु जालीम जहरको?
छैन त फोन म्यासेज् उतैनै हरायौ नि,सुस्तरी याद गराई बितेका प्रहरक...
किन शंका गर्छौं हाम्रो समन्धको बारेमा???
सधैँ सधैँ तिमी किन शंका गर्छौं हाम्रो समन्धको बारेमा ,माया बिश्वास हो,दुई आत्माको मेल हो ।शंकाले लंका जल्छ होइन काली मन जल्छ भष्म हुन्छ समन्ध ,विश्वासमा बाँच्न सक्नु पर्छ ।तिम्रो पाराले मलाई भित्र कतै डर लागिरहेको छ। शायद अब तिमी मेरो सिन्दुर कुनै हालतमा बन्न सक्दैनौ भन्ने सोचले मलाई किचिरहेको छ। म तिमीलाई कुनै हालतमा भुल्न...
युग पुरुषको आमा बन्न चहान्छु !!!
बामे सर्दै छु महिजो जन्म लिएँकी मैलेकेहि बुझ्दिन तिम्रो भाषा-लिपी
म पहाडकी छोरीहिमालको छातीमा नुनु गर्छुलहरा पहरा मेरो सखी-सखा
समय सँगै हुर्किएँ मबाल्यकाल समाप्तिएम जवान भएँ तर थाहा छ नाङ्गो जन्मिएँनाङ्गोनै मर्छुजवानीमा पनि नाङ्गै छु म अब के नाङ्गो बनाउँछौ?बेसरम म लिङ्ग भेद के थाहा मलाईजात के थाहा मला...