धुम्रपान बिरुद्धका महान अभियन्ता केशब जि धुम्रपानको हानीको बारेमा मञ्चमा बोल्दैथि...
Tuesday, September 30, 2014
लघुकथा- महान ब्याक्तित्व !!
कलेजको वार्षिकोत्सबमा पिन्सिपल बोल्दै थिए - हाम्रो कलेज नेपालकै नाम चलेको कलेजमा पर्छ।यहाँ हामिले ठूल ठूला हस्तीलाई जन्मदिएका छौँ ।हाम्रो शिक्षाको स्तर बिदेशी कलेज भन्दा कम छैन । केही मान्छे आफ्नो पैसाको रवाफ देखाउन आफ्ना छोरा छोरी बिदेशी कलेजमा पठाउछ्न पढ्नलाई ,उनिहरुले आफ्नो देशमा भएको यत्रो ठूलो कलेज देखेर पनि आँखा बन्द गर्दैछन । आज धनिहरुको यो...
लघुकथा- "जीउँदो"
म जन्मिने साथै सबै खुशी भए,रमाए।
"एउटाले भन्यो यो किन अहिले सम्म रोएन?"सबै आत्तिए,डराए कतै मृत जन्मिएको होइन अनुमान लगाए।केही समय अगाडीको खुशी सबै निराश सन्नाटामा बदलियो।कसैले मेरो छोरा भने,कसैले नाति,पनाति,भाइ,भतिज,भदो,भान्जा यस्तै खोइ के के हो के के।नाताहरुको त्यो थाक देखेर म च्याँ च्याँ गरे,ती नाताहरुले ऐठन भएर रोएँ।फेरि खुशिको फोहरा सुनियो।सबैले...
लघुकथा-भिन्नता
"सर आज मेरो पेट निक्कै दुख्दैछ,काम गर्न सक्छु जस्तो लाग्दैन।त्यसैले अनुरोध गर्न आएकि आजलाई बिदा दिनु पर्यो।"- देव्यानीले मधुर स्वरमा अनुरोध गरिन
"के भएर दुख्यो हो त तिम्रो पेट?"-केहि ठाट्टा गर्दै सोमनाथले प्रश्न गरे
"सर पनि महिलालाई किन पेट दुख्छ हजुरलाई थाहा छैन?"-देव्यानी मुसुक्क मुस्काउदै बोलिन्
"ठीक छ,भोलि पनि ठिक नभए मलाइ एक कल गर्नु अनि...
राजिनामा
यमराज धेरै क्रोधित हुँदै आफ्ना दुतहरु चण्ड,मुण्डलाई बोलाउछन।यमराजको आदेश शिरोधार गर्दै निमेष भरमा सभामा दुतहरु हाजिर हुन्छन। भैसीमा सावार आफ्नो राजाको यस्तो रुप आज सम्म यी दुतहरुले देखेका थिएनन।पापीलाई केरकार गर्दापनी भद्र अनि मिजासिलो व्यवहार देखाउने यमराजलाई आज के भएछ बुझ्न सकिरहेका थिएनन।"यहाँ यो पाप र धर्मको छिनोफानो गर्ने न्यायाधीश म हो कि...
लघुकथा- "मैले ९ मिनेटमा लेखे नि"
सानो छोराले कपिमा केही लेख्यो,उसैलाई चित्त बुझेन क्यार फेरि मेट्यो।केही बेर सोच्यो फेरि लेख्यो,केही अपूग मानेर फेरि मेट्यो।इरेजर घोटिएर सानो भयो तर छोराले लेख्ने र मेट्ने क्रम रोकेन।म पर बसेर टि भि हेर्दै यी सब नियाल्दै थिएँ।
लामो समय पछि छोराको मुहारमा केही चमक आयो,उ आनन्दित हुँदै मुसुक्क मुस्कुरायो।मेरो छेउमा आएर बोल्यो "बाबा यो टिभी ले ९ महिना...
कविता - मेरो सपना
बाले देखे सपना
छोरो डाक्टर भएको ।आमाले देखिन सपनाछोरो प्रशाशक भएको ।दाजुले भन्नू भोभाइ वकिल हुन्छदिदीले धारणा राख्नु भयोभाइ इन्जिनियर बन्नु पर्छमास्टर जिले भन्नू भो केटोमेघाबी छ ,यसले असल शिक्षक बन्नु पर्छसाथिहरुले भनेयो राम्रो खेल्छखेलाडी हुनुपर्छ ।
सबैले आफ्नो आफ्नोबिचार राखे ,अधिकार जमाउन खोजेमलाइ कसैले बुझेनमेरो भावाना कसैले कदर गर...
मित्रता-दुस्मनी
हिजो सँगै फाडेको तिते घारी
के तिम्रो मात्र हो,
यसमा के मेरो पसिना चुहिएको छैन ?
हिजो सम्म सँगै हामी हिड्ने बाटो कसरी भिन्न हुन सक्छ?
तिम्रो बाजे मर्दा ,
मेरो हजुरबुबा मर्दा
काँध दिने हामी
किन बाँडिएका छौ?
के यसलाइ परिवर्तन मान्ने?
हाप्पारे,देउसी
उस्तै थिएनन
दशैको टीकामा
मैले खसी ढाल्दा तिमिले रागो ढालेको भुल्यौ?
सुँगुर पोलेको बिर्सियौ?
हिजो...
कविता-भट्टी मै लेखिन्छ रे ।।
जब भट्टी देख्छुतब तबमेरो मन चुक्चुकाउछ यति भट्टी नहुदो हो तराजनितीकुटनितीबहुनितीपीडाहर्षयस्ताअनेकउत्वेगसम्वेगसायद मनमैउकुसमुकुस हुन्थेअनि फुट्थे होला मनैमाअहिले देशी बिदेशीबोतल फुटे झैबिचरा मनहरु ...
कविता- "भो अल्पज्ञानमा फुट नल्याउ"
किरात योनिबाट
उ जन्मियो
बाहुन योनिबाट म जन्मिएँहामी दुबैको अंगलगभग उस्तै दुरुस्तैकेबल केहि आकारको फरक
उ जन्मिएको खुशिमा राँगो काटियो
म जन्मिएको खुशिमा खसी
भोज आखिर उसको घरमा
अनि मेरो घरमा सबै तिर
पात्रो पल्टिदै गयो
दिन,हप्ता,महिना,साल
फेरिदै गए
हाम्रो आकार पनि बदलियो
सोच बद्लियो
उ बलवान थियो
म लु...