Sunday, September 12, 2010

- साहित्यमा हिजो जन्मे

साहित्यमा हिजो जन्मे,बामे सर्दो छु आज।
सुझाब पाइहजुरको ,अघि बढ्दो छु आज।
पाइ राखु सुझाब,माया अनि आशिर्बाद हजुरको
केहि गर्न साहित्यमा हजुरको भर पर्दो छु आज।।

म को हु,मन मन जोख्दै छु आज।
आफ्नो मुल्य आफै तोक्दै छु आज।
ढुङ्गा मानि फ्याकि दिए,
आफ्नै भाग्यलाइ सराप्दै टाउको ठोक्दै छु आज।।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive