Sunday, September 12, 2010

- दुख्छ मुटु

दुख्छ मुटु तिम्ले मेरो साथ नदिदा
बैरागिए मत तिम्ले मलाइ हात नदिदा
रित्यो बोतल,पिइयो नसा तिम्रो यादमा,
हुन्छु हैरान,रक्सिले पनि मात नदिदा !- १

मेरो यादमा आँशु धारा कहिले नझार्नु
हारे मैले प्रेममा तिमी कहिले नहार्नु
टुटे मत टुट्नै सम्म तिम्रो बियोगमा
छाडे पनि तिम्रो घरको बाटो कहिले नबार्नु !- २

मुक्तक 3
आकाश जुन नपाएर रुन्छ!
फागुन उँन नपाएर रुन्छ!
छुदैन मन कसैको'नि बेदनाले,
प्रभात गुण नपाएर रुन्छ!!!
मुक्तक 4
दाजु मार्यौ,भाइ बेपत्ता,अझै तिम्रो मन भरेन?
माले ठीक?माओ पो ठीक?कसैले पो केही गरेन
पर्खि बस्यौ,जनता हामी,सु-सासनको आशमा
नेताहरुको पद र पैसा मोह कहिलै मरेन।।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive