सिक्नु नै पहिलो लक्ष्य.....

Wednesday, April 20, 2011

गज़ल-६९

के पो देला सरकारले,आफै सडक छाप हुदै छ।ढिलो चाँडो यसको'नि,हेर पत्ता साप हुदै छ।। झुक्ने होइन् शिर हाम्रो,गोर्खे बीर योद्धा हामी थ्यौ।कस्ले गर्दा  इज्जत यो,सबै बली राप हुदै छ।। लंका हर्‍यो बादरले,जस पायो नाथे ढेडुले।अझै पनि लंका पाउँन,सधै यहाँ जाप हुदै ...
Share:

Wednesday, April 13, 2011

अ/कथा भित्रको कथा (पाँच)

रातमा ढिला सुतेको हुनाले अलिक ढिलानै उठियो बिहान पनि।आज शुक्रबार हुनाले काममा पनि जानु नपर्ने ।बिहान उठेर बकलामा स्यान्डुइस र चिया खाइयो दुई जनालेनै।पून कोठामा आएर बसियो। दाई यो मन मान्दै मान्दैन भन्या जति सुने पनि नहुने ।अझै सुनाउँनुस् न दाई युद्ध कथा। यो भाइलाइ मैले कहाँ बाट भेटेछु राम राम मेरो पिछा छोड्ने होइन ।भाइ मैले तिमीलाई पहिले देखिनै भन्दै...
Share:

Monday, April 11, 2011

अ/कथा भित्रको कथा(चार)

रातको १२ बजिसकेको थियो,अझै मलाइ हीतमान दाईको युद्ध कथा सुन्ने मन थियो मैले फेरी भने अनि दाई के भो?के भोली पल्ट तपाई जानु भयो त? भाई भन्दै छु नि मान्छे जब भावनामा बग्छ उसको दिमागले काम गर्दैन,जब मनको आवाज सुनिन्छ तब सबै भताभुङ्ग हुन्छ।भोली पल्ट बिहाननै उठेर म लुगा एउटा झोलामा खादखुद गरेर भागे घर बाट बा आमालाइ थाहानै नदिइ हिजो राती उनिहरुले दिएको ठेगनामा।धेरै...
Share:

अ//कथा भित्रको कथा(तीन)

धेरै दिन भएको थियो मैले हितमान दाईलाइ।युद्धको गथासो सुन्ने मेरो ईच्छा अझै पूरा भएको थिएन।उहाँ पनि व्यस्त म पनि व्यस्त भेट पातलिनु त्यो नै थियो।लामो समय पछि उहालाइ भेटन बिहिवार रात म उहाँको रुममानै गए।आखिर तिर्खा धाउँनै पर्ने हुन्छ । रातको ९:३० तिर खाना साना खाइ सकियो अनि पसियो सुत्ने कोठामा।दाईले लेप्टप खोल्दै समाचार हेर्न थाल्नु भो।लामो सुस्केरा...
Share:

Wednesday, April 6, 2011

गज़ल-६८

होस गर मित्रहरु उल्टो युग आउँदैछ रे।गाईहरु आन्दोलनमा गोरु पनि ब्याउँदैछ रे। नातावाद  कृपावाद उस्कै सालो सिफारिस।वाटर् भन्दा कटर् दिने ज्ञानी मान्छे ल्याउँदैछ र...
Share:

-मैले बुझ्न सकिन

क्षितिज hello hello के हो तिमी आज भोलि किन म बाट टाढा टाढा हुदै छौँ म तिमिलाइ आवाज दिदैछु तिमी सुनेको नसुनै देखेको नदेखै गर्दै भाग्दै छौँ,के तिमी अन्धो भएको छौँ,बहिरो भएको छौँ? "आँखाले देख्न छोडि सके कानले सुन्न?हो म अन्धो भएको छु बहिरो भएको छु।"मनु तिर हेर्दै नहेरी बोल्छ क्षितिज सुzzzसुzzzसु हल्का सुकसुकाउँछे मनु- "क्षितिज मैले बुझि सके अब म...
Share:

Monday, April 4, 2011

गज़ल-६७

पहरा पो गर्जियो भन्यौ,नेती तिम्रो हातमा थियो।च्टयाङ्गनै बज्रीयो भन्यौ,खोट तिम्रो बातमा थियो।। अनौठो त्यो रीतिनै तिम्रो,चुस्न सम्म चुस्यौ हिजो।फूल त्यसै मुर्झियो भन्यौ,दोष तिम्रो घातमा थिय...
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers