सडक चिप्लिरहे गन्न भुलेछु!भावना मनै भित्र भन्न भुलेछु!!
दुखाइ आत्मै भरी भरी आज'नी!बन्झिन्थो होला पीडा धन्न भुलेछु!!
अकल कम्ती मेरो भयौ पराइ!कृष्णनै कली युगे बन्न भुलेछ...
Monday, January 31, 2011
गज़ल-५०
दुनिया मान्नु पर्छ गज्जबको । मार्गपो जान्नु पर्छ गज्जबको ।
भाग्यकै पछि भाग्छन् सबैनै!कर्मपो छान्नु पर्छ गज्जबको
फर्किन्न बग्ने खोला कहिलै!मौकानै हान्नु पर्छ गज्जबक...
Sunday, January 30, 2011
दुई गेडीहरु।
दुई गेडीहरु।। छैन माया ठिकै छ,किन गर्नु झगडा,उस्को माया पोख्रेली ,मेरो माया बगडा।।यस्तै भो,मेरो धेरै माया सस्तै भो।(...
गज़ल-४९
समयनै बलवान,जमना फेरिन्छ।बाँच्ने सोच याद सँगै,बहना फेरिन्छ।।
यात्री म त यात्रा गर्छु,जीवन जगत।एक झोक्का घात सँगै,रमना फेरिन्छ।।
आज लामा भोलि छोटा,यस्तै हो फेसन।युग सँगै युवा पुस्ता,चाहना फेरिन्...
Tuesday, January 25, 2011
गज़ल-४८
शब्दले मन छुन सक्छ ।
शब्दले मन रुन सक्छ । ।
यादमै रम्दा सधैं सधैं ।
शब्दले मन धुन सक्छ ।
एक्लै म हुदा रात भर।
शब्दले जुन हुन सक्छ...
गेडी २
गेडी(१)
भेट भाको याहुमा,रुप तेस्को कालीछ
कुरा गर्छे बेसारे,मन तेस्को जालीछ
अति भो,
नखरानि तेस्को कति हो...
गेडीमा आज एउटा दोहोरी
गुन्युचोली लगाइ,कती धेरै मस्केकि
कुरा पनि नगरि,किन होला ठस्केकि
आँउला,
मेला पनि घुम्न जाउला !(के...
(शुभ-दिनको सुरुवात
मैले लेख्दै गरेको उपन्यास-"प्रभात(शुभ-दिनको सुरुवात)" बाट एक अंश हजुरहरु माझ राखेको छु,उचित सुझाब को आशामा-निराजन)
अशोज महिना तोक्मे डाँडाको चिसो सिरेटो,मनमा नयाँ कपडा लगाउने रहर ।काकी र म कपडा किन्न भनि आज बजार गएका थियौ,यसै सिलसिला मा हामी एउटा कैयाको पसल मा गयौ ।त्याहा मैले एक मन पर्ने कपडा देखे त्यो किन्न लगाइ हाले ।काकी भने अरु लाइ कपडा हेर्दै...
गज़ल-४७
माया बेकार बसाले !
आज आँशुपो खसाले!!
भए घरबार बिहिन !
साढे सातको दसाले!!
जाउ कहाँ उम्केर ?
खाल्टो भित्रैपो भसाले...
गज़ल-४६
लुट्यौ खुशी सबै छानी-छानी /
घृणा गर्छौ दया मानी-मानी //
रोक्यौ मार्ग तिम्ले प्रगतिको /
हिंड्न भन्छौ खुट्टा तानी-तानी //
बाँच्न कहाँ सक्छु तिमी बीना /
किन त्याग्छौ सबै जानी-जानी //&nbs...
गज़ल-४५
नगर्नु भूल तिमीले!
नरोप्नु सूल तिमीले!!
सुक्दैछ हाम्रो बिस्वास !
थुन्यौकी मूल तिमीले!!
हेलिए मत नदिमा !
बनायौ पुल तिमीले !!&nbs...
गज़ल-४४
टुट्नुनै थियो टुट्यौ तिमी!
सिसाझै चर्की फुट्यौ तिमी!!
बैसको खोक्रो सान छर्दा!
फूलझै ब्यर्थै लुट्यौ तिमी!!
नहुने झुठो सानले गर्दा!
समय लेनै कुट्यौ तिम...
गज़ल-४३
बिना कारण ठस्किनु किन?
हेर्दै रमिता मस्किनु किन?
भुली मर्यादा इज्जत पनि
बैस बजारमा पस्किनु कि...
गज़ल-४२
तिमी मेरो आश हौ !
तिमी मेरो साश हौ !!
धेरै भएनि दिलमा !
तिमि मेरो खास हौ !!
छैन घर'नि म सँग !
तिमी मेरो बास हौ!!&nbs...
गज़ल-४१
मेरो लागी पानी बारे हुन्छ
तिम्रो माया अन्तै सारे हुन्छ
मत दूरछु फर्की आउन्न अब
आउने आशा तिम्ले मारे हुन्छ...
गज़ल-४०
लेखे भावना तिम्रो नजर पर्ला कि भनेर
बसाइँ सरेको मनमै तिर सर्ला क भनेर
भको छुइन अझै धनी झुपडिमै छ बाँस
आशा गर्छु यो गरीब को दु:ख टर्ला भनेर
बिन्ती हैन केवल मात्र आग्रह तिमीलाई
तिम्रो त्यो शान र अभिमान मर्लाकी भन...
गज़ल-३९
सफलताको सुभेक्षा उनेर तिमीलाई
शिर मा लगाउ लाग्छ बुनेर तिमीलाई
दिन सक्दिन सुख महल सुन चान्दिको
जतिछ माया मनमा थुनेर तिमीलाई&nbs...
गज़ल-३८
भो मत हास्न चाहन्छु दु:ख मा नपार काली
मत अझै जिउन चाहन्छु बिछोड मा नमार काली
म सिङो बिरुवा हागा काटी सर्दिन काही
मलाई टुक्रा टुक्रा पारी मरुभुमिमा नसार काली
यो जीवन त अझै बाँकी छ लोक दराजमा जिउन
मायाको रेश बाट यसरी अर्ध बाटोमै नहार का...
गित
तिमी बिना जीवनमा कहाँ पाऊँ माया,छेल्न सक्छु फेर्न सक्छु संसारनै नयाँ ।
माग्ने छुइन दैवसँग हात फिँजाएर,गासौँ नाता जनमजनम राखौँ मिल...
गज़ल-३७
देउ दोष मेरो समयलाई,किन दोष मलाई?बीना आगो जल्छन् मनहरु,किन खोज्नु सलाई?कलि युग लाग्यो छैन दया,गर्छन् मनो मानि!सुल्टो गर्यो उल्टो देख्छन् सधै,गर्नु हुन्न भलाई!!सिक्नु पर्छ केहि प्रकृतीबाट,स्वार्थ बीना बाँच्...
Monday, January 24, 2011
Sunday, January 23, 2011
अब जनता जाग्दै छन
टुट्योधर्यको बारलाग्यो थप्पड गालामायो थप्पड होइनचेतावनी हो................मेरो..........................उसको ....................................हाम्रो.............................................अनि .....................................................सबै नेपाली जनत...
Thursday, January 20, 2011
गज़ल-३५
एक्का दाउमा सधै सधै तिमी चलेकी छ्यौछक्का पल्टि मलाई सधै तिम्ले छलेकी छ्यौ ।
चोखो माया थियो मेरो किन त्याग्यौ तिम्ले?पक्का मनको दिप तिम्ले अन्तै बालेकी छ्यौ&nbs...
गज़ल-३४
(गजलनै नलेख्ने भने होइन तर पनि मनको भावनालाइ लेख्दै छु।।)
अब लेख्दिन गजल,बहर रोगी भो।अब लेख्दिन गजल,शहर योगी भो।।
शब्द हेर्दैन कसैले,त्यसैनै गाली छ।अब लेख्दिन गजल,प्रहर ढोंगी भ...
लघु कथा-आत्मा ग्लानी
धेरै दिन पछि आज जि-मेल खोल्दै छु,१२० वटा नहेरीएका मेल रहेछन्।म्यासेज भन्दा पनि पठाउँने ठेगना पहिला हेर्ने मेरो बानी,पठाउँनेको ठेगना हेर्दै थिए एक्काशि मेरो नजर एउटा ठेगनामा पुगेर रोकियो।अनायसै मेरो हात काप्यो,हात कमाउँदै हातका औलालाई माउसको साहराले त्यहाँ किलिक्क गरे।बिषयमा If u dont mind लेखिएको थियो।जती जती म्याशेज पढ्दै जान्छु म उति उति अतितमा...
Wednesday, January 19, 2011
"भो त्याग चुनौति दिने बिचार "
मरनएक सत्यकिन बचलन हुनु म सत्य सँगकाल बोल्दैनतर छ त्यहाँ //यहाँसमिप मैमान्छे जन्म...
Monday, January 17, 2011
Sunday, January 16, 2011
Friday, January 14, 2011
अ//कथा भित्रको कथा(दुई)
मेरो मन पुल्कित भएको छ । युद्धका मिसाल हितमान दाइ आज मसँग हुनुहुन्छ । फेरि यो युद्धको वयान सुन्न कान आतुर छन् । बेलुकीको खाना खाएर हामी बस्यौँ युद्ध बयान सुन्न /सुनाउँन।
भाइ आज म रित्तो नितान्त एक्लो छु । म भित्र एउटा मूल्यहीन मुटु,अपराधका खाटा बसेका दुई-तीन खतहरु अनि एउटा सास फेर्ने फोक्सो यति मात्रै छ । भित्र भित्रै खोक्रो मेरो जीवन लाग्छ पृथ्वीको...
Thursday, January 13, 2011
गज़ल-३३
झुठ मात्रै खेती गर्नेलाई सलाम गर्नु कसरी?
पेट मात्रै आफ्नो भर्नेलाई सलाम गर्नु कसरी?
आफु भलो हुदा जगतनै भलो हुन्छ सुने'थे।
खोक्रा आशा सँधै छर्नेलाई सलाम गर्नु कसरी?
मेचि लुट्यो कहाँ बाँकी राख्यो काली तेसले।
यस्तो मुद्दा झिक्न डर्नेलाई सलाम गर्नु कसर...
Wednesday, January 12, 2011
Thursday, January 6, 2011
हामि एक हुनु पर्छ
हे!देश भक्तिको नारा लगाउने देश भक्तीहरु तिमिहरु कहाँ छौ?देश जल्दै छअशिक्षागरीबिअनि रोग भोकमाआउ तिमिहरु देशलाइ बलत्कार हुन बाट बचा...
गज़ल-३०
पूजा उस्तै-उस्तै,पूज्ने थाली फरक!वाग उस्तै-उस्तै,यहाँ माली फरक!!
धेरै सुन्यौ यहाँ आस्वासन भाषण !नेता उस्तै-उस्तै,मात्रै ताली फरक!!
भन्छन् आहा! मिठो साँच्चै अति सुन्दर!सुझाब उस्तै-उस्तै,केबल गाली फरक...
"ठग"
"ठग"
"हजुर मेरो घरमा छोरोको मुटुको भल्बमा प्वाल परेको छ हजुरहरुको सहयोगको आशामा यहाँ आएको छु।"हातमा एउटा कागज (गाउँ बिकास समितीको सिफारिस)बोकेर हिड्दै गरेको मान्छे सँग मेरो बाटोमा जम्का भेट भयो।कतारको चर्को घाममा यसरी हिड्दै गरेको मान्छे देख्दा मेरो मनमा धेरैनै दया पलायो।अनि सोधे "दाइ कती भो हजुरको छोरा बिरामि भएको?अनि कहाँ उपचार गराउँदै हुनु...
Wednesday, January 5, 2011
गज़ल-२९
मनै कालो काली बन्यौँ तिमी
साँच्चै साँच्चै जाली बन्यौँ तिमी
मेरो साथ त्यागि आज भोलि
अर्कै बागको माली बन्यौँ तिमी
मलाइ लुट्दै सोच्यौ पूर्ण भए
मेरो लागी खालि बन्यौँ ति...
गज़ल-२८

तिम्रो लजाउने बानी नराम्रो !
ब्यर्थै कजाउने बानी नराम्रो !!
कती माया गर्छु तिमीलाई म !
संका सजाउने बानी नराम्रो !!
हुन्छ झगडा'नि बुढा बुढीको...
- हाम्रो सम्बन्धको
आज भोलि हाम्रो सम्बन्धको बारेमा तेस्रो नेत्र प्रयोग गरेर सोच्दै छु,रात भर किन मलाइ तिम्रो याद मात्रै किन आउछ?तिमी मेरो को हो?प्रेमिका?साथी? किन किन यस्तै प्रश्न मेरो मनमा तछाड मछाड गरेर आउछन अनि मेरो मनको शान्ति भंग गर्छन ।मेरो मनलाइ किन हुरुक्कै पर्छन? एक पटक फेरी पनि सोध्छु तिमी मेरो आखिरमा को ह...
Tuesday, January 4, 2011
गज़ल-२७
मुटु तिमीलाई दिएर गल्ती गरेँ मैले।
थोत्रो मुटुलाई सिएर गल्ती गरेँ मैले।।
मत बिहोशिनै भएर जिएँ हिजो सम्म।।
याद भुल्नलाई पिएर गल्ती गरेँ मैले।।
माग्यौ दिए मैले धड्कन भुल्यौ त्याग मेरो।
नासो तिम्रो हिजो लिएर गल्ती गरेँ मैले...