रात
दिन
समय
दिन
रात
समय
हार
ज...
Thursday, December 30, 2010
- अ//कथा भित्रको कथा(पुर्ण अंश)
यदी समय सोमरस भए म तनतनि पिउथे होला।समय बलवान रहेछ भाइ सक्दिन,यो सँग जोरी खोज्न।म उ बेला देखि समिप छु समयको तर पनि चिनजान भा छैन।मरुभुमिमा कायल भा'छु,के यो मुटु दुख्ने दबाइ छ हजुर सँग म हात बढाउछु,अह बोल्दैन समय।हुन त समय आफै पनि मलम हो घाउको।समयको प्रवाह सँगै कोत पर्व,भण्डारखाल पर्वको त खाटा बसेको छ यो ०५२ के होर?सबैले भुल्ने छ त्यो क्रान्ती,त्यो...
Sunday, December 26, 2010
गज़ल-२६
घुम्टो भित्र लुकेको त्यो पल!
आँखाहरु झुकेको त्यो पल!!
साथ खोज्दै जुनिभर् बिताउँने!!
पाईला तेसै रुकेको त्यो पल!!
सधै सधै साथैमा जिउभन्दै!
पञ्चे बाजा फुकेको त्यो पल...
गज़ल-२५
जिउँदै मार्ने ठाउँ रै'छ।
मुर्दा बस्ने गाँउ रै'छ।।
रहर कुल्चि पस्या यता।
ठक्कर खाने पाउ रै'छ।।
छैन दया एकै रति।
अरब भन्ने नाउ रै'छ...
गज़ल-२४
तिमी पापि,पाप गर्छौ मनोमानि।
पीडा दिन्छौ,अनि हास्छौँ जानिजानि।
माया दियौ फेरी चोट लगायौ नि।
किन मार्छौ मुटु भित्र हानिहानि।।
दया माया तिम्रै पेवा चाहिन्न भो।
किन प्रहार् गर्छौ छेउमै तानितानि...
गज़ल-२३
यँहा यस्तै छ दादा!
यँहा उस्तै छ दादा!!
खोइ गर्नु के हाम्ले!
संसार दुष्टै छ दादा!!
पारै लाग्ने नै छैन!
बिकास सुस्तै छ दादा...
गज़ल-२२
मुटु मेरो धड्कनबाट बञ्चित छआज।
माया मेरो कता तिर सञ्चित छ आज??
कतै बाटो भुले कतै कर्म चुके छु।
आफै सँग आफै लज्जित छ आज।
कसो गरी भुल्नु मैले तिम्रा ति नयन।
तिम्रो नयन मनमा सज्जित छ आ...
- देश बनाउछौँ
देश बनाउछौँ
संबिधान'नि लेख्छौँ
छेपारा कथा।१।
नेपाली नेता
यता न उताका छन्
भिरैको चिन्डो।...
गज़ल-२१
तिम्ले टेक्ने मैले टेक्ने धर्ती यौटै छ।
तिम्ले देख्ने मैले देख्ने धर्ती यौटै छ।
धेरै गर्यौ कुरा यहाँ बिकाश देशको'
तिम्ले लेख्ने मैले लेख्ने धर्ती यौटै छ।
मेचि दुख्दा काली हाँस्छ कस्तो नियती।
तिम्ले सेक्ने मैले सेक्ने धर्ती यौटै ...
गज़ल-२०
लज्जावती झार जस्तै लजाउँने बानि बैमान।
लालीफूल शिरमा सधै सझाउँने बानि बैमान।।
छैन माया छैन खाँचो नआउँहै मेरो छेउमा।
समाजमा ब्यथै ढोल बजाउँने बानि बैमान।।
बेसारे त्यो तिम्रो चाल झस्काउँछ किन सधैनै।
जानाजानि मलाई सधै कजाउँने बानी बैमान...
Sunday, December 12, 2010
गज़ल-१९
जिन्दगीको लागि जोहो गर्दै छु!
शिप अनि कला यहाँ छर्दै छु!!
प्रदेशमा छु छ देश मुटुमा!
आशुँ पिई पैसा यहाँ भर्दै छु!!
आशहरु थाति राख्छु चाहना त्यो!
जिउदै मत यहाँ त्यसै मर्दै छु...
- यात्रा हो जिन्दगानी
यात्रा हो जिन्दगानी गरौ हामी साथैमा!
गरौ कुरा तिमी हामी के नै हुन्छ बातैमा !!
पिउछु म नयनको नसा माते मातिन्छ!
किन तिमि भर गर्दैनौ मर्दको जातैमा??(ए...
Saturday, October 9, 2010
गज़ल-१८
तिमि रुदै छौँ किन होला?
एक्लो हुदै छौँ किन होला?
प्यास सँग पो नाता तिम्रो!
गीता छुदै छौँ किन होला...
Tuesday, October 5, 2010
- फूलै फूल्यो चमेली
फूलै फूल्यो चमेली,वास्ना चल्यो हरर
लान्छु कान्छी छिट्टैनै,मोटरमा सरर
नानीले
लट्ठै पार्यो तिम्रो बानीले ।- १
इन्द्र झुक्छ रुपमा,रुपै तिम्रो नाम...
Monday, September 27, 2010
गज़ल-१७
तिमीलाई लान्छु मत, मनै छाँटी लान्छु!
केहि क्षण मात्रै पर्ख,डोलि माथि लान्छु!!
अती गर्छौँ तिमि पनि,सोच्नु छैन केही!
जोर्दै छु म धेरै धन,साँच्चै आँटि लान्छु!!
टाढा भयौ तिमि हामि,समयको बलमा!
उच्च पार्न माया-प्रेम,साथ बाटि लान्छु...
Sunday, September 26, 2010
गज़ल-१६
आँखामा आँसु दिएर गयौँ!
मीठो त्यो पल नै लिएर गयौँ!!
आफुले सुख पाउँन सधैँ!
अमृत एक्लै पिएर गयौँ!!
गह्रो छ भुल्न बितेका क्षण!
यादैमा सधै जिएर गयौँ...
Thursday, September 23, 2010
- भाले खाउँला
भाले खाउँला
श्रीमतिको निउमा
अल्छि श्रीमान!१!!
नाटकै भयो
संबिधान सभा'नि
नयाँ नेपाल!!...
Wednesday, September 22, 2010
- रीति

जवानीमा लम्किदै गरेकि फूलमाया पढाइमा अब्बल दर्जाकी बिधार्थि थिई।राम्रो रुप बिनम्र बोलि,सबैसँग मिलेर बस्ने बानिले उ सबैको प्रिय थिई । पहाडी पानी अनि प्रकृतीको रेखदेखमा उ हुर्कदै गइ ।समयको प्रबाह सँगै उ पन्ध्र (१५)बर्षकी पुगी ।उसमा शारिरिक परिवर्तन हुन थाले,प्रकृतिक रुपमा । उसको...
Monday, September 20, 2010
- अंसियार
१० बर्षे नबिन ५ कक्षामा पढदै थियो,घर मा उसको हजुरबा ,हजुरआमा ,बा ,आमा ,काका-काकी अनि उसको भाइ थिए।एक सुखी परिवारनै थियो।मान्छेको मननै त हो कता कता के के हुन्छ।एक दिन नबिनले उसको बा र काका झगडा गर्दै गरेको देख्यो,त्यो समयमा उसले केहि पनि बोलेन तर मनमा केहि कुरा खेलायो।बेलुका उसले बा...
गज़ल-१५
म बैमान तिमी बैमान,यहाँ भए सारा बैमान !
आशा सधै सुताउँने ,अन्धकारको तारा बैमान!!
आयो है चुनाबि पल,गर्नलागे दौडधुप !
नेताले गर्नथाले भाषणमा नारा बैमान!!
जनता सोझा हामि,खान्छौँ पिडा सधै-सधै!
घरैमा सुबिधा छ,पानी नखस्ने धारा बैमान...
Monday, September 13, 2010
गज़ल-१४
पूजा उस्तै-उस्तै,पूज्ने थाली फरक!
वाग उस्तै-उस्तै,यहाँ माली फरक!!
धेरै सुन्यौ यहाँ आस्वासन भाषण !
नेता उस्तै-उस्तै,मात्रै ताली फरक!!
भन्छन् आहा! मिठो साँच्चै अति सुन्दर!
सुझाब उस्तै-उस्तै,केबल गाली फरक...
Sunday, September 12, 2010
गज़ल-१३
मेची दुखे काली पनि दुख्नु पर्छ अब!
यौटा सुके अर्कोपनि सुक्नु पर्छ अब!!
देश बल्दा बासुरीमा राग फुक्ने प्रती !
एकै हुदै क्रान्ती धुन फुक्नु पर्छ अब!!
एउटै ठिक्को हुनुपर्छ जनता सबै हामी!
हामी हाम्रो भनि स्वार्थ लुक्नु पर्छ अब...
गज़ल-१२
पीडा दुख्नुको मज्जानै अलग,दिलनै नदुख्नु दुखे पछि!
आँशु सुक्नुको मज्जानै अलग,आँशुनै नसुक्नु सुके पछि!!
थोरै लजाइ चक्षुनै झुकाइ,नशानै तिम्रो त्यो हेर्न पाए !
माया लुक्नुको मज्जानै अलग,मायानै नलुक्नु लुके पछि!!
दिन बित्छन रात'नी,तिम्रोनै यादमा कुर्दा चौतारीमा !
बाटो ढुक्नुको मज्जानै अलग,बाटोनै नढुक्नु ढुके पछि...
- सधैं किन अन्तै आँखा
सधैं किन अन्तै आँखा जुधाउँछ्न किन
रुप नाप्दै मन फेरी कुदाउँछन किन
सस्तो भयो माया,बजारको खेल
बैस आयो गयो,भदौरेकै भेल
मुटु रोप्न तिन्ले सुल उधाउँछन क...
गज़ल-११
वाक्कछु मत मुहार् जालीदेखि!
ओठमा पोत्ने रंगी लालीदेखि !!
हुनु है टाढा तिमी सधै-सधै !
नक्कली हिस्शि पर्या कलीदेखि!!
छैन'नि भर कसैको आज-भोलि!
लुटिया हुन्छ्न् आफ्नै मालीदेखि...
गज़ल-१०
देश जनतालाई नाम सारीदेउ
कि त सत्ता मोह च्वाट्टै मारीदेउ
नगर् लफडा भो कुर्सि कुर्सि भन्दै
चाँडै अशान्तीको नदि तारीदेउ
कती चाकडिनै गिद्धे भारतको
तिन्को चाकडि भो अब छाडिद...
- साहित्यमा हिजो जन्मे
साहित्यमा हिजो जन्मे,बामे सर्दो छु आज।
सुझाब पाइहजुरको ,अघि बढ्दो छु आज।
पाइ राखु सुझाब,माया अनि आशिर्बाद हजुरको
केहि गर्न साहित्यमा हजुरको भर पर्दो छु आज।।
म को हु,मन मन जोख्दै छु आज।
आफ्नो मुल्य आफै तोक्दै छु आ...
- दुख्छ मुटु

दुख्छ मुटु तिम्ले मेरो साथ नदिदा
बैरागिए मत तिम्ले मलाइ हात नदिदा
रित्यो बोतल,पिइयो नसा तिम्रो यादमा,
हुन्छु हैरान,रक्सिले पनि मात नदिदा !- १
मेरो यादमा आँशु धारा कहिले नझार्नु
हारे मैले प्रेममा तिमी कहिले नहार्...
Monday, August 30, 2010
- कसैले बोलाको
कसैले बोलाको
सुने
कतै त्यो
नेपथ्यमा
फर्किएर हेरे
मेरै काल
मेरो पिछा गर्दै रहेछ
म डराए
भाग्न खोजे
तर
भाग्न सक...
- भेट भा'को याहुमा
भेट भा'को याहुमा,रुप तेस्को कालीछ
कुरा गर्छे बेसारे,मन तेस्को जालीछ
अति भो,
नखरानि तेस्को कति हो!!- १
म छु अझै कुमारी,बिहेबारी भाछैन
तिमी मेरो राजानै,अन्त माया लाछैन
दाउमा,
छोरा रैछन् तेस्को गाउँमा।।-...
Saturday, August 28, 2010
गज़ल-९
यता एउटा पिडा,उता देश दुख्छ!
मोटा नेता सबै,सधै जन्ता सुक्छ!!
गर्ने होइन् केहि,देख्यो तिन्को चाला!
पार्क उक्ली उक्ली,नारा सधै फुक्छ!!
चाला छैन निको,बन्ने छैन देश!
गाँस बाँस जन्ता माझ कैले पुग्...
गज़ल-८
गयौ सहिद तिमी एकताको खम्बा गाडेर!
भुले बाटोनै खाए कुपुतले सत्ता बाडेर!!
मर्म मर्मनै देश दुख्नुपर्ने हामी सबको!
खाए सबैले प्यारो सुन्दरता सबै फाँडेर...
गज़ल-७
सडक चिप्लिरहे गन्न भुलेछु!
भावना मनै भित्र भन्न भुलेछु!!
दुखाइ आत्मै भरी भरी आज'नी!
बन्झिन्थो होला पीडा धन्न भुलेछु!!
अकल कम्ती मेरो भयौ पराइ!
कृष्णनै कली युगे बन्न भुलेछु...
गज़ल-५
हिड्दा हिड्दै दोबाटोमै बहिष्कार भो जिन्दगानी!
अनायसै सबैतिर हारै-हार भो जिन्दगानी!!
फुल्ने रहर सबै तिर लहलह बेलीसरी!
त्यसै आज मरुभुमी तिते झार भो जिन्दगानी!!
छैन ओत देशमानै हेप्नु हेपे यो गोर्खेलाई!
बिदेशिदा हर्ष छैन बीना सार भो जिन्दगानी...
Saturday, August 14, 2010
गज़ल-६
मन नदुखा'को भए हुन्थ्यो !
माया नलुका'को भए हुन्थ्यो !!
गाँस्यौ माया पैले पागल बनि !
गाँठो नफुका'को भए हुन्थ्यो!!
गयौ अंगालोमा पराइको!
शिर नझुका'को भए हुन्थ्यो...
- बिहानी नुतन प्रभात सँगै
बिहानी
नुतन प्रभात सँगै
मेरो कलम
जाँगेको छ
एक बैसालु युवतीझै
आज मेरो कलममा
जोस छ
काब्यको खेती गर्ने
कापीको बक्ष्यस्थल
सिगार्ने
अब लड्ने...
Monday, July 26, 2010
गज़ल-४
कला रोकेर रुक्ला कहा!
कला झुकेर झुक्ला कहा !!
सबै मुहान पूरे पनि !
कला सुकेर सुक्ला कहा!!
काच होइन हिम्मत् मेरो!
कला चुकेर चुक्ला कहा...
Wednesday, July 14, 2010
गज़ल-३
यँहा रुदै छु म !
एक्लो हुदै छु म !!
सम्झि उनि लाई!
पिडा धुदै छु म!!
याद भुल्न भनि!
फोटो छुदै छु म...
Saturday, June 19, 2010
गजल-२
दुईदुना चार हुने जीवन बेकार /
जीत संगै हार हुने जीवन बेकार //
माया प्रेम खुल्ला छैन समाज बैमानी /
माया भित्रै बार हुने हुने जीवन बेकार //
लुट्न सम्म लुट्यौ तिम्ले बैमानी भएर /
नसोचेको मार हुने जीवन बेकार ...
Monday, June 14, 2010
- मेरै बाटो हेरेर,
एक!!
मेरै बाटो हेरेर,बस्याछन चौतारी,
संगै खेले हुर्केका,प्यारा मेरा दौतारी,
मनैमा
आज भोली फसे धनैमा!!!
दुई!!
रातो राम्रो गुलियो मिठो हुन्छ बैसामा,
किन तिमी आफनो बैस बेच्छौ पैसामा
ठहर
नखाउहै यस्तो जहर!...
- झरी पर्यो होला नि
झरी पर्यो होला'नी ,खर छानो बलेशि
बर्षा मासे झरिले,बढे क्यारे कुलेशि
आउँला
छानो पनि चाडै छाउँला!!(१)
मेरी आमा मायालु,दिन रात रुन्छिन
मेरो बाटो हेरेर,फोटो मेरै छुन्छिन
हातैमा
घुमाउँला धाम साथैमा !!(...
- तिम्रो यादमा

तिम्रो यादमा
तड्पीएका मेरा पलहरु
अनायास आँशु बनेर
छल्किए भने
स्नेहको पछयौरिले पूछिदिनु ...
२१ औँ सताब्दिका नरभक्षिहरु !!

यो भु-मण्डलका हामी
सर्वसेस्ठ मानिएका हरु
मानव रगतले निसंकोच
उन्माद हुँदै होली खेल्दै छौ
मनवियपन र भाइचारा
अपहरण गरि,बन्दी बनाइ
मात्रुभुमिलाइ अंशबन्डा गर्दै...
गज़ल-१

सपनीमा आउने नानीलाई !
चौतारीमा धाउने नानीलाई !!
देउराली भाकल गरीसधै !
माया-प्रीति लाउने नानीलाई!
मेरै गीत गजलपनि मिठो !
भाकाहाली गाउने नानीलाई...
Sunday, June 13, 2010
दोहोरी गेडी- गुन्युचोली लगाई,
गुन्युचोली लगाइ,कती धेरै मस्केकि
कुरा पनि नगरि,किन होला ठस्केकि
आँउला,
मेला पनि घुम्न जाउला !(केटा)
दौरा पनि चिटिक्क,टोपी मिल्या मज्जाले,
तेसै किन ठुस्किन्थे,नुहेको म लज्जाल...