सिक्नु नै पहिलो लक्ष्य.....

Tuesday, September 27, 2011

कथा-"राज-"

कथा-"राज-"                                                    Nirajan Prabhat Luitel  म कुदेर मतान कोठामा पसे धन्न मलाई कसैले देखेन।मलाई खपिनसक्नुको पीडा भो,यो पीडा प्रसव पीडा भन्दा कम थिएन पक्कै पनि।एक कुमारीको...
Share:

Monday, September 19, 2011

एक ताङ्का!!

मन् कम्पित छ भुलीछे निष्ठुरीले न छ झझल्को दिनमा सपना देख्दा ऐठन हुन्छ क...
Share:

बुलबुलमा पत्र!!

हृदय भित्र गाँसिएको माया र प्रेमलाई अस्थाईरुपमा यसै पत्र मार्फत तिमी सामु टक्राउँदैछु।विछोडको दुरीले घच्घच्याउँदै,समय सापेक्ष ढिलो चाँडो २ शब्द कोर्दैछु "बुलबुल इरानी चरी"मार्फत आशा गरे तिमीपनि यो रातको प्रहरमा बुलबुल सुन्दैछौँ।अतितको विछोडसँगै असिमित यात्रामा भौतारीदै भएँपनि यो क्षण सम्म कुशलैछु भन्नु पर्‍याछ।तिमीमा पनि कुशलताको कामना गरे है काली।"काली"...
Share:

गीत-१३

दौडी रह्यो समययो,पिसिदैछु एक्लो हुँदा।कस्ले भन्छ परदेशमा,कठैबरा मैले रुदा।। रनबन उस्तै होला,मैले डुल्ने चौतारी'नि ।लाखा पाखा लागे होलान् सँगै खेल्ने दौतारी'नि।।मनै रम्ने मेरो गाँउ एक्लियो रे हिजो आज ।कोइली'नि चुपचाप,उल्लु रुन्छ सँधै साँझ...
Share:

गजल-८४

जीउँदोछु आधार छैन।देख्या स्वप्न साकार छैन।। रित्तो रित्तो एक्लोछु आज।आफन्तको ब्यहार छैन...
Share:

Wednesday, August 24, 2011

गज़ल ८३

सिंगो यौटा  मुटु दिएँ गुलाबनै  खोज्नु किन ?ईसारानै काफी थियो  ,जवाबनै  खोज्नु किन ? हुन्छ माया आफै आफै ,मुटुहरु मिले पछी !कसको माया कती भन्दै ,हिसाबनै  खोज्नु किन...
Share:

गज़ल ८२

दुखी छैन तरपनि पिएँ बालै भएन।जीवन हो आफ्नो मेरै जीएँ बालै भएन।। साथ पाएँ घात पाएँ भोगे सुख दु:ख।फट्यो आफै नाथे मन सिएँ बालै भए...
Share:

२ तांकाहरु !!

बोतल भित्र जब म देख्छु उनि भक्कानो फुट्छ !थपिन्छ अझै प्याला अतित सम्झेरनै...
Share:

भुत !!

दुई जना मित्र बिज्ञान बिषयको परीक्षा दिएर गाउँ फेर्दै थिए/गाउँले बाटो हिड्न पनि अबेला हुनाले रात मज्जाले पर्र्यो /आफ्नो  गाउँ (घर )पुग्नु भन्दा अगाडी एउटा सानो खोला थियो/वास्तवमा भन्नु पर्दा मरेका मान्छे जलाउने ठाउँ/"रात बिरात हिड्नु हुन्न भूतले बसमा पार्न सक्छ" -यस्तै सुन्दै हुर्किएका हामीपनि/ चुक घोप्टिएको जस्तो रात त्यसमा पनि औशिको रात /किराहरुको...
Share:

गज़ल ८१

उड्यो मन भुवा सरी,छैन लक्ष्य दोधार छु !भुले सारा गन्तव्यनै ,कसैबाट साभार छु !! भिरको चिण्डो भएँ मत ,कहाँ होला अन्त्य मेरो !बोझ भएँ परिवारको ,नकेहि को आधार छु...
Share:

Saturday, July 23, 2011

गज़ल-८०

जो बिक्छ पैसामा,इमान उसैको !सुनिन्छ सधैनै बखान उसैको !! के बुझ्यौ तिमीले,दुनियाँ पढेर ?लुटेको धनमा छ शान  उसैको...
Share:

मतला बिहिन !!!बहसको साथमा

(छलफल गज़लको समुहमा  बहस हुदाको समय मतला बिहिन गज़ल (नै भने है )लेखियो /यसको शरीर तयार भो धेरै दिन अनुसन्धान शाखामा पनि राखियो ,धेरै खोज गरे प्रयास गरे तर सबै फेल /त्यसैले बीना शिर राख्ने प्रयास गरे) फुल्यो टिप्यो सजियो उनका केशमाखोइ त बुझ्यो कसैले फूलको पीडा !! रुन्छन् सबै छुटेका ती साथी सम्झेरखोइ त बुझ्यो कसैले मूलको पीडा...
Share:

Wednesday, July 20, 2011

गज़ल संग्रहको अनुहार

बजारमा आउन लागेको सयुक्त गज़ल संग्रहको अनुहार !...
Share:

फुलेका यि केश यसै भन्छन्!!!

१९८औँ भानुजयन्तीमा वाचन गरिएको कबिता(अनेसास+नमोपु कतार) कस्तो बिडम्बना!दुध दिएरआफुलेनै पालेकोसर्पले आफुलाइनै टोक्दो रहेछ!! समस्याका जंघार नाप्दा नाप्दै फुलेका यि केश यसै भन्छन्दुधले नुहाउँदैमा गधा गाई हुन्नअनि सत्रु भाइ हुन्...
Share:

Tuesday, July 12, 2011

गज़ल-७८

नलेख्नु कहानी खोटो छ जवानी ! उमेर ढल्केपनि  फोटो छ जवानी !! लड्नु छैन मैले भेट्नु' पो छ नै के? मर्नुनै छ सबै छोटो छ जवानी ...
Share:

गज़ल-७९

समस्याको मुहान खोज्दैछु !दीर्घकालिन् निदान खोज्दैछु !! भुल्यौ आफै आफ्नोपन् कसरी ?शहीदको चिहान  खोज्दैछु...
Share:

गज़ल-७७

सौम्य थियो रात भने ,उत्ताउलो तिम्रो  छाती !थप्दै थिएँ तेल मैले ,ह्वार बल्दै गयो  बाती !! बढ्यो चाल तिम्रो पनि,सुस्त बढ्यो  मेरो  हात !शुन्य प्राय कोठा हाम्रो,कस्तो मात  चढ्यो  राती  ...
Share:

गज़ल-७६

जीवन जिउन कस्तो हम्मे  ल यो कठै!जती बुझ्यो उति गाह्रो छ यो कठै! हुदा लक्ष्मी कती कती मेरै जगत!दरिद्रले घेर्यो जब म यो कठ...
Share:

Tuesday, June 28, 2011

नमरी स्वर्ग देखिन्न!!

आज बिहानै मेरो शरिरले ठिक लक्षण देखाएको थिएन।जसरी भए पनि काममा  त जानै पर्‍यो। काममा जेन तेन गएँ,अझै जस्ताको त्यस्तै  थियो २० को १९ भएको होइन त्यस माथि प्रचण्ड घाम खोइ झेल्ला र मेरो शरीरले?सोचमा हराउँदै टुसुक्क बसेको के थिएँ उस्ताज(काम गराउने नाइके)ले देखिहालेछ। "ए!बहादुर किन बसेको?" उसके कड्किएर प्रश्न गर्यो। झसंग हुदै म उठे अनि बिन्ती...
Share:

गज़ल-७५

आफ्नो लास आफुलेनै बोक्नु पर्ने कस्तो आयो जमाना यो।आफ्नो मुटु आफुलेनै जोख्नु पर्ने कस्तो आयो जमाना यो।। जन्मे एक्लै समाजमा साथ खोज्नु आफन्तको भुल गरे।रोएँ पनि आँशु भने रोक्नु पर्ने कस्तो आयो जमाना य...
Share:

मुक्तक

परेलीको पर्खालले,खोई छेक्यो आँशुलाई?छोटाराजा सामन्तले सधैँ टेक्यो आँशुलाई !भो नदेखाऊ आँशु तिम्रा ,पग्लिनेनै छैन मन आफै रुदै कति बस्छौ,कसले देख्यो आँशुलाई ...
Share:

गज़ल-७४

नाँच्न जान्दैन् आँगन् टेडो यस्तै भा'छ कलियुगमा!भदौरेको भेल जस्तै जीवन गा'छ कलियुगमा!! हात्ती आयो हात्ती आयो फुस्सा भयो सपना'नि!सधै हाँसो खुशी मात्रै कसले पा'छ कलियुगम...
Share:

गज़ल-७३

शोक पर्दा त्यो बाँसुरी बाजा सुनियो  !बिष्णु रुप भुक्त भोगी  राजा सुनियो  !!  उल्फाको धन फुपुको श्राद्ध गर्र्यो मज्जाले ! मासु बीच दुध  र दहि  खाजा सुनियो  ...
Share:

सेन्र्यूहरु !!!

अरब यात्रामृग तृष्णा छट्पटीसातुको खाजा ! दूरको प्रेमी फ्रेम भित्रको फोटो मनको लड्ड...
Share:

गीत

देख्छु हाँसो जोरीपारी,आफ्नै भाग्य खोटो सम्झे।भक्कानिएँ घरी घरी,सिरानीको फोटो सम्झे।। सोचे केहि भयो अर्कै,बिधाताले खेल खेल्यो।फुल्दै थियो कोपिलामै,भमराको दु:ख झेल्यो।।छैन धन मन मात्र,फाट्या मैलो भोटो सम्झे।देख्छु हाँसो जोरीपारी,आफ्नै भाग्य खोटो सम्...
Share:

गज़ल-७२

अब माया फुल्न   डालो  कसरी बनाउँ?आफै फस्न सक्ने जालो कसरी बनाउँ? छैन मुर्छा पर्नु दिनै भक्कानो फुटाई।भुले दर्द सबै आलो  कसरी बना...
Share:

Monday, June 6, 2011

"यस्तो पनि हुन्छ ?"

म परीक्षाको तयारी गर्दै थिएँ आफ्नै कोठामा,बाहिर कसैले आवाज दियो को हुनुहुन्छ घरमा?मैले ढोकाबाट बाहिर नजर दौडाएँ बाहिर हुलाकी दाइ हुनुहुदो रहेछ।“ए!दाइ पो बस्नुस् न”“होइन भाइ धेरै पत्रहरु छन् म जान्छु तिम्रो एक पत्र थियो त्यसैले आएको।लौ लेउँ पत्र।” दाइले मलाइ पत्र दिनुभयो अनि बिदा हुनुभयो।पत्र हेर्दै म पून कोठा भित्र पसे।पत्र सरुको थियो।मेरो मन त्यसै...
Share:

गज़ल-७१

थिएन् ओभानो गरिबले सोत्तर लिएर आयो।हेर्दै थिए म लौ धनिले पत्थर लिएर आयो ।। कस्तो दुर्गन्ध गह्ननायो र फिज्यो जगत सारा।दुधे बालक उसैलेपो अत्तर लिएर आय...
Share:

गज़ल-७०

प्यारीले सोधिन् के छ खबर शहरको?कसरी व्याख्या  गर्नु जालीम जहरको? छैन त फोन म्यासेज् उतैनै हरायौ नि,सुस्तरी याद गराई बितेका प्रहरक...
Share:

किन शंका गर्छौं हाम्रो समन्धको बारेमा???

सधैँ सधैँ तिमी किन शंका गर्छौं हाम्रो समन्धको बारेमा ,माया बिश्वास हो,दुई आत्माको मेल हो ।शंकाले लंका जल्छ होइन काली मन जल्छ  भष्म हुन्छ समन्ध ,विश्वासमा बाँच्न सक्नु पर्छ ।तिम्रो पाराले मलाई भित्र कतै डर लागिरहेको छ। शायद अब तिमी मेरो सिन्दुर कुनै हालतमा बन्न सक्दैनौ भन्ने सोचले मलाई किचिरहेको छ। म तिमीलाई कुनै हालतमा भुल्न...
Share:

युग पुरुषको आमा बन्न चहान्छु !!!

बामे सर्दै छु महिजो जन्म लिएँकी   मैलेकेहि बुझ्दिन तिम्रो भाषा-लिपी म पहाडकी  छोरीहिमालको छातीमा नुनु गर्छुलहरा पहरा मेरो सखी-सखा समय सँगै हुर्किएँ मबाल्यकाल समाप्तिएम जवान भएँ तर थाहा छ नाङ्गो जन्मिएँनाङ्गोनै मर्छुजवानीमा पनि नाङ्गै छु म अब के नाङ्गो बनाउँछौ?बेसरम म लिङ्ग भेद के थाहा मलाईजात के थाहा मला...
Share:

Saturday, May 21, 2011

बुलबुलमा वाचन भएको पत्र

"काली" घायल ह्र्दयबाट स-कुसलताको शुभेक्षा तिमीमा सार्वजनिक गर्दछु। यस ह्र्दयको मन्दीरमा तिमी मात्र तिमी विराजवत छौ।यस ह्र्दयको तरल प्यार ग्रहण गरेर मेरो चञ्चल मनलाई राहत देउ।बिछिप्त मनको उदगार पोख्न लागेको छु,यसलाइ तिम्रो कोमल निश्चल मनको अन्तरकुन्तरमा वशिभुत हुन देउ,ताकी यो हाम्रो समन्धको फूल वौली नझरोस्,झरी नजाओस कस्तै तुफानले पनि...
Share:

गीत-१२

मलाई पनि तिम्रो इसारामा चल्ने बनायौ|डाहा गर्दै तिम्रो मुहारको जल्ने बनायौ || तृप्त पार्यौ नशा नशाभित्र माया घुलाएर|भन्न सक्छु प्रीय तिमी मेरो छाती फुलाएर||पत्थर मुटु मेरो मायालेनै गल्ने  बनायौ|मलाई पनि तिम्रो इसारामा चल्ने बनाय...
Share:

किनकि देशले रगत माग्दैछ!!!!

भो अब मलाई चाहिन्न शान्तीकति महङ्गो शब्द यो कती वर्ष लाग्ने यो पाउँन??त्यसैले अब मलाई चाहिन्न शान्ती|मलाई अब दिन सक्छौ भने बम देउबन्दुक देउ,लडाकु देउ||अब फेरी म युद्ध गर्न चाहन्छुरटटटटटटट भटटटटटट पार्न चाहान...
Share:

Tuesday, May 10, 2011

गमक गेडीहरु

(एक)दुख्छ पीडा बल्झेर,कस्तो होला नियतीकस्ले गर्दा साँईला,देशको भयो  यो गती?सबै देख्दैछु,त्यसैले त केहि लेख्दैछ...
Share:

Wednesday, May 4, 2011

कबिता

मेरी एउटी प्रेमिका छिनराम्री नभए पनि कुरुप होइनकाला चक्षु चञ्चल छन्झरना जस्ता काला कपालकम्मर सम्म लत्रीएकाफराकिला चौडा निधारअनार जस्ता रसिला ओठहिराका लहर जस्ता दाँतहल्का उठेका बक्षस्थलसाँस्ची मेरी प्रेमीका राम्री छिन्।।मुस्कान सँगै बोल्ने उनको बानीकती लठिए कति पागल भएम पनि लठिए र पागल भएँ।उनलाइ म अँगालोमा कस्न चाहन्छ...
Share:

अन्तरवार्ता

आज म प्रथम पटक कामको लागि अन्तरवार्ता दिन जादै छु।खोइ के हुने हो कस्तो कस्तो प्रश्न गर्ने हुन?अनेक तर्कना मन भित्र खेलाउदै म कार्यलय पुगे।धेरै जना थिए अन्तरवार्ता दिने।हजारौको भिडमा म पनि पसे एउटा सपना लिएर। लगभग २ घण्टाको पर्खाइ पछि बल्ल मेरो पालो आयो।डरले गोडा लडबडाउदै ढोकामा पुगेँ।ढोका ढकढक गरे भित्र बाट कम ईन आवाज आए पछि भित्र पसेँ। "Sir, may...
Share:

Wednesday, April 20, 2011

गज़ल-६९

के पो देला सरकारले,आफै सडक छाप हुदै छ।ढिलो चाँडो यसको'नि,हेर पत्ता साप हुदै छ।। झुक्ने होइन् शिर हाम्रो,गोर्खे बीर योद्धा हामी थ्यौ।कस्ले गर्दा  इज्जत यो,सबै बली राप हुदै छ।। लंका हर्‍यो बादरले,जस पायो नाथे ढेडुले।अझै पनि लंका पाउँन,सधै यहाँ जाप हुदै ...
Share:

Wednesday, April 13, 2011

अ/कथा भित्रको कथा (पाँच)

रातमा ढिला सुतेको हुनाले अलिक ढिलानै उठियो बिहान पनि।आज शुक्रबार हुनाले काममा पनि जानु नपर्ने ।बिहान उठेर बकलामा स्यान्डुइस र चिया खाइयो दुई जनालेनै।पून कोठामा आएर बसियो। दाई यो मन मान्दै मान्दैन भन्या जति सुने पनि नहुने ।अझै सुनाउँनुस् न दाई युद्ध कथा। यो भाइलाइ मैले कहाँ बाट भेटेछु राम राम मेरो पिछा छोड्ने होइन ।भाइ मैले तिमीलाई पहिले देखिनै भन्दै...
Share:

Monday, April 11, 2011

अ/कथा भित्रको कथा(चार)

रातको १२ बजिसकेको थियो,अझै मलाइ हीतमान दाईको युद्ध कथा सुन्ने मन थियो मैले फेरी भने अनि दाई के भो?के भोली पल्ट तपाई जानु भयो त? भाई भन्दै छु नि मान्छे जब भावनामा बग्छ उसको दिमागले काम गर्दैन,जब मनको आवाज सुनिन्छ तब सबै भताभुङ्ग हुन्छ।भोली पल्ट बिहाननै उठेर म लुगा एउटा झोलामा खादखुद गरेर भागे घर बाट बा आमालाइ थाहानै नदिइ हिजो राती उनिहरुले दिएको ठेगनामा।धेरै...
Share:

अ//कथा भित्रको कथा(तीन)

धेरै दिन भएको थियो मैले हितमान दाईलाइ।युद्धको गथासो सुन्ने मेरो ईच्छा अझै पूरा भएको थिएन।उहाँ पनि व्यस्त म पनि व्यस्त भेट पातलिनु त्यो नै थियो।लामो समय पछि उहालाइ भेटन बिहिवार रात म उहाँको रुममानै गए।आखिर तिर्खा धाउँनै पर्ने हुन्छ । रातको ९:३० तिर खाना साना खाइ सकियो अनि पसियो सुत्ने कोठामा।दाईले लेप्टप खोल्दै समाचार हेर्न थाल्नु भो।लामो सुस्केरा...
Share:

Wednesday, April 6, 2011

गज़ल-६८

होस गर मित्रहरु उल्टो युग आउँदैछ रे।गाईहरु आन्दोलनमा गोरु पनि ब्याउँदैछ रे। नातावाद  कृपावाद उस्कै सालो सिफारिस।वाटर् भन्दा कटर् दिने ज्ञानी मान्छे ल्याउँदैछ र...
Share:

-मैले बुझ्न सकिन

क्षितिज hello hello के हो तिमी आज भोलि किन म बाट टाढा टाढा हुदै छौँ म तिमिलाइ आवाज दिदैछु तिमी सुनेको नसुनै देखेको नदेखै गर्दै भाग्दै छौँ,के तिमी अन्धो भएको छौँ,बहिरो भएको छौँ? "आँखाले देख्न छोडि सके कानले सुन्न?हो म अन्धो भएको छु बहिरो भएको छु।"मनु तिर हेर्दै नहेरी बोल्छ क्षितिज सुzzzसुzzzसु हल्का सुकसुकाउँछे मनु- "क्षितिज मैले बुझि सके अब म...
Share:

Monday, April 4, 2011

गज़ल-६७

पहरा पो गर्जियो भन्यौ,नेती तिम्रो हातमा थियो।च्टयाङ्गनै बज्रीयो भन्यौ,खोट तिम्रो बातमा थियो।। अनौठो त्यो रीतिनै तिम्रो,चुस्न सम्म चुस्यौ हिजो।फूल त्यसै मुर्झियो भन्यौ,दोष तिम्रो घातमा थिय...
Share:

Tuesday, March 22, 2011

गीत-११

जब देखे तिमीलाई,बल्न थाल्यो मनको दियो!मन भित्र बस्यौ तिमी ,मन मेरो खुशी थियो !! भनौ भने जून पनि,जूनमा पनि दाग देख्छु,सुन भन्दा सुनको पनि,बजारमा माग देख्छु।।भेट पनि हुने होइन ,सम्झनाले ज्यानै लियो,मन भित्र बस्यौ तिमी ,मन मेरो खुशी थिय...
Share:

होलि !!!

किरिङ् किरिङ् फोनको घण्टि बज्यो हेलो मैले फोन उठाए ओइ चन्द्रगडी आइज सबै केटाहरु भेला भएका छन् उता बाट जवाफ आयो ।पख यार सुड्डो घरमै छ क्या रडिस् गर्दै छ ।मैले भने ल ल चाँडै आइज मैले फोन राखे उता बाट भन्यो हुन्छ हुन्छ मैले भने  यो होलिको दिन बाको पनि किन अफिस बन्द भएको होला गिदी गर्छन् बुढा हल्लिन दिने होईनन् ।यसो ढोका खोलेर हेरे...
Share:

Wednesday, March 16, 2011

gazal-66

माया गरी भुल्नेलाई सलाम छ,पराइ सँग खुल्नेलाई सलाम छ।। वाचा भुली हिजो आज अर्कै सँग,मस्की मस्की डुल्नेलाई सलाम छ।। मरुभुमी मेरो मन तिम्रो लागी,अन्तै फक्री फुल्नेलाई सलाम ...
Share:

गीत-१०

मधुरस घोली घोली,पिईदिएँ तिम्रो मया।।एकान्तमा हुदा राख्छु,तिम्रो फोटो दायाँ बायाँ।। तिम्रो माया देखी सके,मनको दैलो टेकी सके।।माया भित्र फसे प...
Share:

Thursday, March 10, 2011

गज़ल-६४

जब हुन्छु एक्लै एक्लै ,एकोहोरो मात्रै हुन्छु म त । जून जस्तो मुहार सम्झि,धुरुधुरु आज रुन्छु म त ।। तिमी उता म छु यता,आजै भेट्न पाएँ कस्तो होला । कल्पी कल्पी फोटो हेर्दा,अत्यासले मुख थुन्छु म त ...
Share:

गीत-९

अचानो यो होइन मुटु मेरो कती मात्रै रेट्छौँ!सोची हेर आफै मेरो जस्तो माया कहाँ भेट्छौँ!!  कसले दियो माया तिमीलाइ मेरो भन्दा धेरै ! तिमी हाँसे पुग्यो मानेकोछु तिम्रो खुशी मेरै!!आधा मात्रै मत नामोनिशान किन मेरो मेट्छौँ!अचानो यो होइन मुटु मेरो कती मात्रै रेट्छौ...
Share:

गीत-७

तिम्रो माया भित्र खोट मात्रै भेटियो !तिमी  भित्र बस्ने रहर मेरो मेटियो !! हिजो खाँयौ कसम झुटो,देवता भाकेर ,आज गयौ अर्कै सँग ,इज्जत फ्याकेर !!मेरो चोखो मुटु आज त्यसै रेटियो !तिम्रो माया भित्र खोट मात्रै भेटियो...
Share:

गीत-८

निष्ठुरीलाई मुटु दिए घात भयो !हिजो आज  दिन पनि रात भयो !! सोच! यहाँ फूल सँगै काडाँ हुन्छन् !मुटु लिई पापीहरु टाढा हुन्छन्!!खाको कसम पनि  झुठो बात भयो !हिजो आज  दिन पनि रात भयो...
Share:

Sunday, February 27, 2011

गज़ल-६३

भिरैमा फूल्ने रहर भो !व्यथामा झुल्ने ठहर भो!! अस्तायो सुर्य देशमा !बल्झिने तितो प्रहर भो !! छैन पो काम हातमा !गरीबी यौटा जहर भो...
Share:

Wednesday, February 23, 2011

गज़ल-६२

त्यसै आज नाँसिदैछ  तिम्रो नगरी !भित्र भित्र भाँसिदैछ  तिम्रो नगरी !!बलत्कार हत्या हिंसा  जाबो खेलनै !त्यसैले त माँसिदैछ  तिम्रो नगरी!!अश्लिलता फैलिदैछ  युवा पुस्तामा !खिल्लि गर्दै हाँसिदैछ  तिम्रो नगरी...
Share:

Tuesday, February 22, 2011

गज़ल-६१

नमरी स्वर्ग देखिन्न ! दूरीले माया छेकिन्न !! फोनमा कुरा भए'नि ! पीडा त्यसै सेकिन्न!! झुठनै सही हास्नु छ ! त्यसैले व्यथा लेखिन्न ...
Share:

गज़ल-६०

एउटा फूल चढाए'थे तिम्रो नाममा! पाइला यसै बढाए'थे तिम्रो नाममा !! यसै गरी यात्रा गरौ सधैँ हामि'नि ! खुसि मात्रै भराए'थे तिम्रो नाममा...
Share:

Tuesday, February 15, 2011

गज़ल-५९

हेर्दैछु प्यासी नजरको तमासा। लेख्दैँछु त्यहि बहरको तमासा।। झुठो हो सबै तिम्रा यि भावना? बुझ्दैँछु तिम्रो रहरको तमासा।। पानीको साथ बग्दोछ नदी त। भेट्दैँछु प्यासि बगरको तमासा...
Share:

Sunday, February 13, 2011

मुक्तक

जता हेर्यो घातकै कहानी। आज उठ्यो घातकै बिहानी।। गरे प्रेम फल्दो छ घातन...
Share:

गज़ल-५८

गजल भुल्छु भन्छु सम्झनाले अझै पोली दिन्छ। कस्ले कुन्नि याद आउँने बाटो खोली दिन्छ।। आए टाढा भुल्न भनि पल आगतका। समयले यादहरु साँच्ने झोली दिन्छ।। खोज्नु छैन पाउँनुनै के पो पाए मैले। सपमीमा तिनै दिन चर्को बोली दिन्छ...
Share:

Saturday, February 12, 2011

गज़ल-५७

सुन्नु छैन पीडा बोल्ने धुनलाई। किन गाँस्नु माया एक्लै रुनलाई।। देख्नु छैन भैसि पनि आफ्नो शरिरको। दोष दिन्छौ दाग भनि जूनलाई...
Share:

गीत-6

धोका पाउँदै जीवनमा मर्नै पर्छ भन्ने छैन।फूल जस्तै ओइलिदै झर्नै पर्छ भन्ने छैन।।सबै जना बाँचेकै छन,एक्लो जीवन साँचेकै छन।जीबनको रंगमञ्चमा रमाउँदैनै नाँचेकै छन।।दुखि हुदै सधै पछि सर्नै पर्छ भन्ने छैन।धोका पाउँदै जीवनमा मर्नै पर्छ भन्ने छ...
Share:

गज़ल-५६

कती गरे यात्रा भन्दै भित्ताहरु नाप्दैछु म ।आफ्नै चिता आफै बाली दिन-रात ताप्दैछु म । ।छैन दु:ख उमेर गा'को,भोली केनै गर्छु होला ?अझै फोस्रो उमेर पो माथी माथी खाप्दैछु म । ।ईट ढुङ्गा महङ्गो छ,छैन आफ्नो कुनै छाप्रो ।साहित्यमा यौटा नयाँ शब्द छाप्रो छाप्दैछु म...
Share:

यो महान दिवसमा

अ-शेस अ-शेस माया तिमीलाइ यो महान दिवसमा "काली"रित्तिएको आत्माबाट शक्ती हिनताको दाग लागेको खाली हातहरु बाट यो महान दिवसमा के नै पो दिन सक्छु र,त्यसैले मात्र सम्झनाको छालहरु यिनै किवर्डको सहयोगले । हुन त यो मायाको महासगरमा गोता लगाउन कुनै आईतवार कुर्नै पर्छ भन्ने छैन,तर पनि सारा जस्तै मपनि रमाउँन खोजे मायामा डुब्न चाहे,यो बिशेष दिन पक्कै...
Share:

गीत- 5

भुल्दै राम्रो अझै मेरै नाम जप्छु नभन।तिमी पाउँन सधैँ अग्नि ज्वाला तप्छु नभन।। बगि जाने खोला हु म फर्कि अब आउँन्न।मोडि सके बाटो अन्तै तिमि तिर धाउँन्...
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers